INSEC Online

📅 २०८३ असार १४

समाचार

सञ्चारकर्मीमाथि हातपात, घटनाका आरोपित गिरफ्तार

दिनेश एफएममा कार्यरत वरिष्ठ सम्वाददाता २३ वर्षीय कमल साउँदलाई असार २१ गते दुर्व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ हसनपुरका ७० वर्षीय हर्कबहादुर देउवा र उहाँका ३६ वर्षीय छोरा

यूपीआरमा नेपालको तेस्रो चरणको समीक्षाका लागि नेपाली गैससको प्रतिवेदन पेस

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जालले असार २२ गते संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदमा नेपालको मानव अधिकार प्रतिवेदन पेश गरेको छ । सञ्जालको तर्फबाट

सेवा सुचारू नहुँदा सेवाग्राही समस्यामा

सरकारले ०७७ असार १ गतेदेखि सरकारी कार्यालय खोल्न निर्देशन दिएको भएपनि पुचौँडी नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयले सेवा सुचारू नगर्दा त्यस क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । इलाका प्रशासन कार्यालय

पारिश्रमिक नपाएकोप्रति स्वास्थ्यकर्मीको विरोध

कोरोना भाइरसको बहानामा निजी अस्पताल तथा नर्सिङ कलेजहरूले चिकित्सक तथा नर्सहरूको रोजगारी खोसेर अलपत्र पारेकोप्रति चिकित्सक सङ्घ र नर्सिङ सङ्घले विरोध जनाएको छ । प्रदेश १ मा कार्यरत दश हजार

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २२ गते)

कोरोना भाइरसको सङ्क्रमण असार २२ गतेसम्म १५ हजार ९ सय ६४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ९ हजार १

बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित ६ वर्षीया बालिकाको उपचार तथा कानुनी प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ । ०७७ असार १९ गते १६ वर्षीय बालकद्वारा बलात्कारको घटनामा पीडित बालिकाका

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उमनपा–२१ कुर्था बस्ने विनोद पंजियारकी ११ वर्षीया छोरी कंचनकुमारी पंजियारको बलात्कार गरी हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको मलिहावाद थाना काकोरी ग्राम पञ्चाय काकोरी वडा नं. ११ पिन

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)

पछिल्लो २४ घण्टामा ४४ जिल्लाका २ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई असार १० गते राती बलात्कार गरेको आरोपमा जलेश्वर नपा–३ मलिवारा बस्ने ४५ वर्षीय रजाबुल अन्सारीलाई असार २१ गते जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले गरिफ्तार गरेको छ

इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक आरोपित गिरफ्तार

रौतहटको राजपुरमा ०६४ चैत २७ गते भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप छ । १३ वर्षअघि जिउँदै मान्छे जलाएको उक्त घटनामा संलग्न रहेको आरोप लागेका

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)

पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर

बलात्कार पीडितको उपचारमा इन्सेकको सहयोग

बलात्कार पीडित चार वर्षीया बालिकाको उपचारका लागि इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असार १९ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय राम नाथलाई असार १८ गते राति गिरफ्तार गरेको छ । मदिरा सेवन गरी वडाध्यक्ष नाथले असार

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गममा उपचार सम्भव नभएका सुत्केरी महिलाहरूको निःशुल्क हेलिकप्टरमार्फत उद्दार गर्ने गर्दछ । तर, बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौँकी ३५ वर्षीया जैमती लुहारले भने सुत्केरी भएपछि

श्रमको मूल्य दिलाइ दिन माग गर्दै धर्ना

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला गुलरिया नपा–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई असार १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १५ गते पर्वत जिल्ला

बलात्कार प्रयास कसुरमा पाँच वर्ष कैद सजायको फैसला

५० वर्षीया आमालाई बलात्कार प्रयास गरेको कसुरमा अदालतले ३० वर्षीय छोरालाई असार १८ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश इन्दिरा शर्माको इजलासले आरोपितले कसुर गरेको ठहर

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)

पछिल्लो २४ घण्टामा ७ सय ४० जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या एकै दिनमा कोरोना पुष्टि भएको आजसम्मकै सबैभन्दा धेरै हो । थपिएका कोरोनासँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५

बर्थिङ्ग सेन्टर निर्माणको विषयमा झडप, तीन जना घाइते

विदेह नपा–२ र ३ का स्थानिय बासिन्दाहरू बिच बर्थिङ्ग सेन्टर निमार्णको विषयमा असार १९ गते झडप हुँदा तीन जना घाइते भएका छन् । विदेह नगरपालिकाको नगरपरिषदबाट वडा नं. २ मा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङको ताराखोला गाउँपालिका–२ खल्डाँडाका २१ वर्षीय रेशम वनलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १७ गते दिउँसो जङ्गलमा