प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पूर्व सदस्य २९ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले असार १७ गते राति गिरफ्तार गरेको छ । जनमुक्ति सेनाका पूर्व सदस्य





