पत्रकारलाई धम्की दिएको घटनाका आरोपितलाई कारवाहीको माग
राष्ट्रिय युवा संघ जाजरकोटका पुर्व अध्यक्ष दिपेन्द्र शाहीले समाचार लेखेकै आधारमा भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशमबहादुर खड्कामाथि ०७७ असार २५ गते बेलुका दुर्व्यवहार गरिएको घटनाको नेपाल पत्रकार महासंघ जाजरकोटले निन्दा





