छाउगोठमा जलेर घाइते महिलाको उपचार खर्चमा समस्या
छाउगोठमा जलेर घाइते हुनु भएकी दुल्लु नपा–६ की ४४ वर्षीया बसन्ती बिकको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको छ । कर्णाली प्रदेश अस्पतालले अप्रेशन खर्च र बेड निःशुल्क गरेको
छाउगोठमा जलेर घाइते हुनु भएकी दुल्लु नपा–६ की ४४ वर्षीया बसन्ती बिकको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको छ । कर्णाली प्रदेश अस्पतालले अप्रेशन खर्च र बेड निःशुल्क गरेको
सरकारी लापरवाहीका कारण कोरोना सङ्क्रमितको मृत्यु भएको आरोपमा पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट दर्ता गराएपछि उच्च अदालत विराटनगरले कोरोना उपचारका क्रममा प्रदेश सरकारले बनाएको नीति, निर्देशिका तथा मापदण्डसहित उपस्थित
भदौ ३ गते ६ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २८ हजार ९ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी
१७ वर्षीया बालिकालाई बेचबिखनका लागि भारत पुर्याएको आरोपमा नुवाकोट जिल्ला तादी गाउँपालिका–३ खरानिटार घर भई काठमाडौँस्थित तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने २२ वर्षीय अर्पण भनिने राजु तामाङलाई नेपाल प्रहरीको मानव बेचबिखन
१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय दाजुलाई ०७७ भदौ १ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । डिएसपी खतिवडाका अनुसार पीडित
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा कार्यरत अहेव २५ वर्षीय प्रेम भण्डारीलाई भदौ १ गते राती तीन जना युवाले कुटपिट गरेका छन् । सिमकोट गाउँपालिका –२ ठेहेका भण्डारीलाई सिमकोट गाउँपालिका–६ का
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका –८ का ३३ वर्षीय एकलाल ऐरीलाई ०७७ भदौ २ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।
काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा भदौ ३ गते मध्यरातिदेखि एक साताका लागि प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञाको आदेश जारी गरेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भदौ
भदौ २ गते एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ६१ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार
जिल्ला अदालतले जबरजस्ती करणी सम्बन्धी मुद्दाका आरोपितलाई बाल सुधार गृहमा पठाउनुअघि पीसीआर परीक्षण गर्न आदेश दिएको छ । बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले भदौ २
बाह्रविसे नपा–९ निवासी सोही नगरपालिकामा रहेको आइसोलेसन केन्द्रका लागि खाना पकाउने काम गर्दै आएका २९ वर्षीय लालबहादुर तामाङले ०७७ भदौ १ गते दिउँसो बाह्रविसे नपा–३ निवासी नेपाली काङ्ग्रेस १ नम्वर
अदानचुली गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच साउन ०७७ साउन १९ देखि २२ गतेसम्म लगातार भएको झडपमा संलग्न भएको आरोपमा दुवै पक्षका नौ जनालाई प्रहरीले गिरफ्तार गरेको
सरुमारानी गाउँपालिका– १ की तीन वर्षीया आयुस्मा अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले आमा ४० वर्षीया माया अधिकारीलाई भदौ १ गते गिरफ्तार गरेको छ । बालिकालाई साउन ३२ गते राती घाटी
घोराही उपमनपा –१५ मा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा साउन ३२ गते अज्ञात पक्षले तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ । ६ जनाको समूहमा आएका व्यक्तिहरूले विद्यार्थी भर्ना गर्ने भन्दै
आदर्श कोटवाल गाउँपालिका–६ पटेर्वा र सिम्रोनगढ नगरपालिका–११ भगवानपुरको जमिन सिचाई गर्ने कुलो थुनेर पानी रोकेको विषयमा भदौ १ गते भएको विवादका क्रममा झडप हुदाँ दुबै पक्षका १७ जना र चार
त्रिपुरासुन्दरी नगरपालिकाकी कार्यालय सहयोगी त्रिपुरासुन्दरी नपा –१ की ३९ वर्षीया धनकन्नी सार्कीलाई जातीय विभेद गरेको आरोपमा शाही होटलकी सञ्चालक ३५ वर्षीया विष्णुमाया शाहीलाई साउन ३२ गते प्रहरीले गिरफ्तार गरेको छ
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –२ का २५ वर्षीय लोकराज परियारलाई साउन ३१ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । कालिमाटी
भदौ १ गते ५ सय ८१ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २ सय ४१ पुगेको छ । जसमध्ये १ सय ७ जनाको मृत्यु भएको छ ।
जुगल गाउपालिका–२ गोल्चेको लिदीमा गएको पहिरो प्रभावित स्थानीय लिदीवासीलाई स्वच्छ खानेपानीको अभाव भएको लिदीका मिङमार छिरिङ दोङले बताउनु भयो । पहिरोपछि हाल त्यस गाउँका ६ सय १५ जना स्थानीय नागरिकहरूलाई