INSEC Online

📅 २०८३ असार १४

समाचार

कोरानाको सङ्क्रमणबाट १ सय जनाको मृत्यु, २५ हजारभन्दा बढी सङ्क्रमित

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुषको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ सय पुगेको हो

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३० गते)

कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ । साउन ३० गते ५ सय ९४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजायको फैसला

मानसिक सन्तुलन कमजोर रहेकी २५ वर्षीया महिलालाई ०७६ माघ ३ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत, तनहुँले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई साउन २९ गते साढे सात वर्ष

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकतालाई प्रहरीले साउन २६ गते भेरीगंगा नगरपालिका -९ बाट गिरफ्तार गरेको छ । जिल्ला स्तरीय कार्यकर्ता भेरीगङ्गा नपा- ९ का ४५ वर्षीय

जिल्ला अस्पताल चिकित्सकविहीन, सेवाग्राही मर्कामा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सक लगायतका स्वास्थ्यकर्मीको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य सेवा व्यवस्थापक, जनरल फिजिसियन, गाइनोक्लोजिस्ट र कन्सल्टेन्ट सर्जन गरि चार जना विशेषज्ञको दरबन्दी भएपनि ०७७

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २९ गते)

साउन २९ गते ५ सय २५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५७ जना पुगेको छ । जसमध्ये ९८ जनाको मृत्यु भएको छ । स्वास्थ्य

आयोगद्वारा आप्रवासी कामदारको अधिकार संरक्षण गर्न सरकारलाई नौ बुँदे सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई नौ बुँदे सिफारिस गरेको छ । साउन २९ गते आयोगले कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुलीको इन्द्रसरोवर गाउँपालिका–३ स्थायी घर भई हालकागेश्वरी मनहरा नगरपालिका–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई गिरफ्तार गरेको छ । आरोपितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले माडी क्षेत्रबाट १४ वर्षीय बालकलाई साउन २९ गते गिरफ्तार गरेको छ । साउन १९ गते बालकले आफ्नै घरमा बालिकालाई बलात्कार

खाद्य सङ्कट झेल्नु परेको स्थानीयहरुको गुनासो

जिल्लाको पूर्बी उत्तरी क्षेत्रका स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, जगन्ननाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयहरुले आफूहरुले खाद्य सङ्कट झेल्नु परेको गुनासो गरेका छन् । आफूहरुले उत्पादन गरेको अन्नबालीले चार महिना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाइ साउन २७ गते प्रहरीले गिरफ्तार गरेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । आरोपितले ०७७ साउन २५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई साउन २७ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

उपचार अभावमा बीरगंजमा एक बालकको मृत्यु भएको आरोप

बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी नौ वर्षीय सुशिलकुमार साहको उपचार अभावमा साउन २७ गते बिहान बीरगंजस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको मृतकका बुबाले आरोप लगाउनु भएको छ । ज्वरो,

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २८ गते)

कोरोना भाइरसको सङ्क्रमणका कारण थप १० जनाको मृत्यु भएको छ भने ४ सय ८४ जना सङ्क्रमित  थपिएका छन् । साउन २८ गतेसम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको

आइसोलेशन कक्षको अनुगमन गर्न बिरामीको अनुरोध

कलैया उमनपा–३ गङ्गापुरस्थित आइसोलेशनमा उपचारार्थ कारोना सङ्क्रमित बिरामीहरूले उचित सेवा प्रवाह नभएको पाइएको बताउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधिलाई साउन २८ गते अनुगमन गरी समस्या समाधानका लागि

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले साउन २६ गते गिरफ्तार गरेको छ । धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–७ घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपाकिला–६ थानकोटमा बस्दै

प्रहरी हिरासतमा एक जनाको मृत्यु

धनगढी उपमहानगरपालिका–१४ फुलवारी सीगाँउका ४५ वर्षीय अमरबहादुर चन्दको फुलवारीस्थित सिमा प्रहरी चौकीको हिरासतमा साउन २८ गते मृत्यु भएको छ । मदिरा सेवन गरी झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि

प्रतिबन्धित नेकपा निकट अखिल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य पुनःगिरफ्तार

प्रतिबन्धित नेकपा निकट अखिल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–७ की ३७ वर्षीया पुर्णीमा भन्ने गौरा धामीलाई प्रहरीले साउन २७ गते पुनःगिरफ्तार गरेको छ । जिल्ला अदालत,

सञ्चारकर्मीमाथि कुटपिट, आरोपितविरुद्ध उजुरी दर्ता

जानकी गाउँपालिका–३ घर भई कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार ४४ वर्षीय गणेश चौधरीले आफूमाथि साउन २६ गते कुटपिट भएको भन्दै सोही गाउँपालिका–६ का शिरिस शाह, सुरेन्द्र शाह र ललित कडायतकाविरुद्धमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङमा गाउँपालिका–१ का १४ वर्षीय बालकलाई साउन २६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित