INSEC Online

📅 २०८३ असार १४

समाचार

सामुदायिक स्वास्थ्य इकाईमा ताला लगाउँदा सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका–८ स्थित खोल्सीमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा ०७७ साउन १८ गतेबाट ताला लगाएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । प्रदेश सरकारद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य इकाई राखिएको भवनको सात महिनादेखि भाडा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१७ का ३३ वर्षीय टेकबहादुर धामीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ३१ गते हतियार देखाएर बलात्कार प्रयास

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१० का २१ वर्षीय बिमल मग्रातीलाई साउन ३२ गते गिरफ्तार गरेको छ । आरोपितले साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

पत्नीलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा पति गिरफ्तार

१७ वर्षीया पत्नीलाई  कुटपिट गरी गर्भ पतन गराएको आरोपमा प्रहरीले  रुन्टिगढी गाउँपालिका –३ मसिनाका २३ वर्षीय सोनु विकलाई साउन ३१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले

अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

रेसुङ्गा नगरपालिका – ४ अर्खलेस्थित पन्थीटोलका व्यवसायी  प्रेमराज पन्थीको मोटरसाइकलमा साउन २९ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । तरकारी सङ्कलन केन्द्र भित्र पार्किङमा राखिएको लु ३९ प

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३२ गते)

साउन ३२ गते ६ सय ४१ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ । जसमध्ये १ सय ४ जनाको मृत्यु भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका – ८ सिमखर्कका ३८ वर्षीय पुरुषलाई प्रहरीले साउन २९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

कोभिड सङ्क्रमितहरूको सूचना स्थानीय तहलाई उपलब्ध गराउन आयोगको आग्रह

देशमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । नेपाल सरकार, प्रधानमन्त्री

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

निजगढ नपा–१३ भक्तलाल टोल बस्ने ३९ वर्षीया निर्मला गोले रुम्बालाई साउन २९ गते बिहान ४३ वर्षीय पति शुक्ले रुम्बाले आपसी विवाद हुँदा छाति र पेटमा लात्ती र मुक्काले प्रहार गरी

नागरिकको स्वास्थ्यको अधिकारप्रति जबाफदेही हुन नेपाल सरकारसमक्ष इन्सेकको आग्रह

कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा २०७७ साउन ३१ सम्म मृत्यु हुनेको सङ्ख्या १ सय २ र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । सङ्क्रमित बिरामीको उपचार गर्न  निजी तथा

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)

कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार नाघेको छ । साउन ३१ गते ४ सय ६८ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ जना पुगेको छ । जसमध्ये १

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३० वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा धनुषाको सबैला नपा–१२ उत्तीमपुर बस्ने ५० वर्षीय वौएलाल माझीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा साउन २९ गते उजुरी दर्ता भएको छ । साउन २७

हत्या घटनाका आरोपित गिरफ्तार

सिरहा नपा–१६ कि १९ वर्षीया ककुलतीदेवी दासको हत्या गरेको आरोपमा मृतकका पति २० वर्षीय धिरज दास र सासु ३५ वर्षीय राजकुमारी दासलाई जिल्ला प्रहरी कार्यालय सिरहाले साउन ३० गते राति

गाउँबासी, प्रहरी र इन्सेकको पहलमा बालविवाह रोकियो

अग्निसाईर कृष्णसवरण गाउँपालिका–४ बनौलीकी १६ वर्षीया बालिका र विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरका ३२ वर्षीय बिन्देश्वर दासबीच साउन ३० गते हुन लागेको बालविवाह गाउँबासी, प्रहरी र इन्सेकको पहलमा रोकिएको छ । बालिकाका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतिलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–६ का २७ वर्षीय बसन्त चौधरीलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २७ गते बलात्कार प्रयास गरेको

रिपोर्टिङ्गमा रहेका पत्रकारलाई प्रहरीले कुटपिट गरेको आरोप

सिरहा जिल्ला औरही गाउँपालिका–५ औरही टोल घरभई हाल जनकपुरधाम उमनपा–१ बस्ने थाहा खबर मिडिया नेटवर्क धनुषा जिल्ला सम्वाद्दाता ३२ वर्षीय पत्रकार सन्तोष यादवलाई साउन ३० गते साँझ प्रहरीले कुटपिट गरेको

जिल्ला अदालतमा बलात्कार र पारपाचुकेका मुद्दा बढी

जिल्ला अदालत उदयपुरमा बलात्कार र पारपाचुके(सम्बन्ध विच्छेद्) का मुद्दा बढी रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष ०७६-७७ मा जिल्ला अदालतमा बलात्कार, पारपाचुके र लागुऔषधका मुद्दा सबैभन्दा बढी देखिएका छन्

मन्दिर प्रवेश गर्न खोजेको भन्दै दलितमाथि कुटपिट

शुभकालिका गाउँपालिका–४ मुग्राहाका २५ वर्षीय पङ्खबहादुर बिकलाई सोही ठाउँका २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही, १९ वर्षीय युवराज शाहीलगायतको समूहले कुटपिट गरेको पीडित पक्षको आरोप छ । शुभकालिका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले सान्नित्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय कमल परियारलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २९ गते यौन दुर्व्यवहार 

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का २१  वर्षीय वीरयानसिंह तामाङलाई साउन ३१ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले