INSEC Online

📅 २०८३ असार १५

समाचार

प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य अदालत परिसरबाट गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इञ्चार्ज  कपिलवस्तु शिवराज नगरपालिका– ८ का ६० वर्षीय चन्द्रबहादुर चन्दलाई प्रहरीले भदौ ९ गते जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय बाबुाविरुद्ध भदौ ९ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले पटक पटक बलात्कार गरेको र

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका –१ का १८ वर्षीय एक बालकलाई भदौ ८ गते गिरफ्तार गरेको छ । सल्यान कुमाख गाउँपालिका स्थित मामाघरबाट घर आउँदै गरेकी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला कटहरीया नपा–४  का २६ वर्षीय प्रमोद साहलाई भदौ ७ गते गिरफ्तार गरेको छ । विवाहिता पीडित बालिकाको दुई महिनाको गर्भ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ९ गते)

भदौ ९ गते ८ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ । गत २४ घण्टामा ११ हजार ३ सय २१ जनाको

ढुङ्गा प्रहार गरी आमाको हत्या, आरोपित छोरा गिरफ्तार

लालबन्दी नपा–२ पुनर्वासका ५० वर्षीय उर्मिला पासवानलाई भदौ ८ गते ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा ३२ वर्षीय छोरा राजवीर पासवानलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ र १७ वर्षीय बालकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ७ गते दिउँसो घरमा कोही नभएको अवस्थामा घर नजिकै

जनशक्ति अभावमा सञ्चालनमा आएन कोभिड–१९ अस्पताल

जिल्लामा निर्माण गरिएको कोभिड अस्पताल जनशक्ति अभावमा सञ्चालनमा नआउँदा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाहरूले सहज उपचार पाउन सकेका छैनन् । कोरोना भाइरस सङ्क्रमितको उपचारका लाथि जिल्ला अस्पतालले करोड मूल्य लगाएर

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार र गर्भपतन मुद्दाका अभियुक्त ऋषिङ गाउँपालिका–३ भिरकोट खाल्डीवासका ५९ वर्षीय बलबहादुर विकलाई प्रहरीले घटना भएको पाँच वर्षपछि भदौ ७ गते साँझ गिरफ्तार गरेको छ । आरोपितविरुद्ध १५ वर्षीया बालिकालाई

अज्ञात पक्षद्वारा नेपाल टेलिकमको विटिएस टावरमा तोडफोड

बङ्गलाचुली गाउँपालिका–२ स्यूजाको धिमधिमे लेकमा रहेको नेपाल टेलिकमको विटिएस टावरमा अज्ञात पक्षले भदौ ७ गते तोडफोड गरेको छ । बिद्युतको  मिटर वक्स, मोवाइल कार्ड, ब्याट्री लगायत विटिएसमा रहेका मोवाइल फोरजी

बलात्कार घटनाका आरोपित गिरफ्तार

दाङ जिल्ला प्रतिनिधि जय नारायण पुनका अनुसार २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–३ भलानेटीका २३ वर्षीय हर्कबहादुर दर्लामीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  स्थानीय जङ्गलमा बलात्कार

इन्सेकको पहलमा सडक बालकको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङको पहलमा ११ वर्षीय सडक बालकको भदौ ८ गते उद्धार गरिएको छ । घोराही उपमनपा–१२ घर बताउने बालक ६ वर्षदेखि घोराही बजारका सडकमा बस्दै आएका

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ८ गते)

भदौ ८ गते ७ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ । गत २४ घण्टामा १० हजार २ सय ३४ जनाको

गाउँपालिका अध्यक्ष विरुद्ध बलात्कारको उजुरी दर्ता

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदौ ७ गते लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय गोविन्दबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा बलात्कारको उजुरी दर्ता  भएको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित २० वर्षपछि जेल चलान

बलात्कार गरेको घटनाका आरोपित मेलम्ची नपा–११ जरायोटारका ३६ वर्षीय उत्तम भनिने भोलाबहादुर खड्कालाई घटना भएको २० वर्षपछि ०७७ भदौ ७ गते जिल्ला अदालतले जेल चलान गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका

जनशक्ति नहुँदा सघन उपचार सेवा ठप्प

दाङमा दक्ष जनशक्ति नहुँदा सघन उपचार सेवा सञ्चालन हुन सकेको छैन । कोरोना महामारीलाई मध्यनजर गर्दै स्थापना गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका आठ  भेन्टिलेटर

अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी सात वर्षपछि गिरफ्तार

अपहरण र शरीर बन्धक मुद्दामा जिल्ला अदालतले ०७० असोज ६ गते दोषी ठहर्‍याउँदै ११ वर्ष कैद सजाय सुनाएपछि फरार भएका भोक्राहा नरसिंह गाँउपालिका–७ का ३७ वर्षीय वुदर भनिने विदुर यादवलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाधाम नपा–२ धरमपुर टोलका १९ वर्षीय विजयकुमार यादवलाई भदौ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाँउपालिका–४ का ४६ वर्षीय मो.इसाद आलमलाई भदौ ७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन २६ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१७ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा  सियारी गाउँपालिका–७ का २० वर्षीय गोविन्द केवट विरूद्ध  पीडितले भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ  । पीडितलाई आरोपितले प्रलोभन