जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी ४३ वर्षीय चुक्ताबहादुर राउतलाई प्रहरीले गिरफ्तार गरेको छ ।
उदयपुर जिल्लाको कटारी नगरपालिका–१० घर भएका राउतलाई काठमाडौको टेकुबाट गिरफ्तार गरी कैद भुक्तानका लागि नख्खु कारागारमा बुझाइएको जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका एसपी एवम् सूचना अधिकारी चक्रराज जोशीले बताउनु भयो ।
दीपकप्रसाद घिमिरे