INSEC Online

📅 २०८३ असार १७

समाचार

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

सुरुङ्गा नगरपालिका–१ शिशुवारीका २४ वर्षीय दिपक भुजेलको मिर्गौला बेचबिखन गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय काले भनिने रमेश विश्वकर्मालाई वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३० गते)

वैशाख ३० गते ८ हजार ९ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका–६ का २५ वर्षीय विराज कार्कीलाई वैशाख २८ गते पनौतीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन

उपचारका क्रममा बालकको मृत्युपछि जिल्ला अस्पतालमा तोडफोड

सोलुदूधकुण्ड नगरपालिका–४ सुर्केका तीन वर्षीय ङिमानुरू शेर्पाको उपचारका क्रममा जिल्ला अस्पतालमा फाप्लुमा वैशाख ३० गते मृत्यु भएपछि पीडित पक्षले अस्पताल तोडफोड गरेको छ । झाडावान्ताका बिरामी बालकलाई वैशाख ३० गते

जनप्रतिनिधिले कुटपिट गरेको आरोपमा पीडित पक्षद्वारा प्रहरीमा उजुरी

डोजरले ढुङ्गा फुटाउने क्रममा भएको विवादलाई लिएर छथरजोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष ५३ वर्षीय चन्द्रलाल तामाङले कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको छ । वैशाख २८ गते डोजरले ढुङ्गा

उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन गरः इन्सेक

उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूवार्धारमा सुधार तथा बेड सङ्ख्या थप गर्नुपर्ने लगायतका मागसहित इन्सेकले सरकारको ध्यानाकर्षण गराएको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा

शान्ति सुरक्षा माग गर्दै पीडित पत्रकारद्वारा प्रशासनमा निवेदन

“विकास विरोधी गतिविधि सञ्चालन” भन्ने शीर्षकमा समाचार लेखिएको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भन्दै सुनसरीका दुई जना पत्रकारले वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन

स्वास्थ्य चौकीमा औषधि अभाव

इनरूवा नगरपालिका–९ बबियास्थित स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । वैशाख पहिलो सातादेखि नै स्वास्थ्य चौकी बबियामा औषधि अभाव भएको स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत सन्तोष अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–४ आमडाँगीका ४३ वर्षीय हर्कबहादुर माझीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २६ गते यौन दुर्व्यवहार

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा  ०७७ चैत ९ गते देखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । १० महिनाको छोरालाई उपचार गर्न प्रथामिक स्वास्थ्य केन्द्र रातापानी जाँदा खोकीको औषधि

सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या

सिमकोट गाउँपालिका–१ को कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी हुँदा पनि खानेपानीको व्यवस्था नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक उपचार गर्न

सरकारले मुद्दा फिर्ता लिएका १ सय २० जनामध्ये ९१ जना महोत्तरीका

सरकारले हालै मुद्दा फिर्ता गरिएकामध्ये ९१ जना महोत्तरीका व्यक्ति रहेका छन् । महोत्तरीका ९१ जनामाथि आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आगजानी गरेको मुद्दा लागेको थियो । वैशाख ३ गते महोत्तरीका प्रमुख

इन्सेकको पहलमा दुई जनाको उद्धार

राजविराजस्थित छिन्नमस्ता अस्पतालको शैयामा ‘बेवारिस’ अवस्थामा रहेकी १५ वर्षीया बालिका र ३० वर्षीया महिलालाई वैशाख २७ गते इन्सेक सप्तरीको पहलमा मानव सेवा आश्रम पठाइएको अस्पतालले जनाएको छ । बौद्धिक अपाङ्गता

आदेश कार्यान्वयनको माग गर्दै अधिकारकर्मीहरूद्वारा प्रशासनको ध्यानाकर्षण

अधिकारकर्मी र कानुन व्यवसायीहरूले कोभिड रोकथाम, नियन्त्रण र स्वास्थ्य उपचारका सम्बन्धमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले दिएको आदेश कार्यान्वयनको माग गर्दै  वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयमा  ध्यानाकर्षण पत्र बुझाएका

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)

वैशाख २९ गते ९ हजार ३ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–१२ का ४० वर्षीय दुलार मुखियालाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको र

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त हुनुभएको छ । उहाँलाई वैशाख २९ गते गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले  पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । ०७४ माघ

भेण्टिलेटर र अक्सिजनको अभावमा कोभिड सङ्क्रमितको मृत्यु

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित एचडियु व्यवस्थासहितको आइसोलेशन केन्द्रमा वैशाख २८ गते भर्ना भएका कोभिड सङ्क्रमित ३८ वर्षीय पुरुषको भेण्टिेलेटर अभावमा साँझ मृत्यु भएको छ । सप्तरीमा भेण्टिलेटरसहितको सुविधा नभएपछि

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नगरपालिका–२ पुर्नवासकी ३२ वर्षीया उषादेवी कर्णलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले हरिवन बस्दै आएका ३५ वर्षीय पति विजयलाल कर्णलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २८ गते)

वैशाख २८ गते ९ हजार ४ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ