INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय आफन्तलाई  जेठ २ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको भन्दै पीडितले  जेठ २ गते

उच्च अदालत सुर्खेतद्वारा मन्त्रीपरिषदसहितलाई अन्तरिम आदेश

अधिवक्ता शेरबहादुर केसी र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टीका विष्टले संयुक्त रूपमा कोभिड-१९ सङ्क्रमितहरूको यथाशीघ्र उचित उपचारको व्यवस्थापन गर्नको लागि उच्च अदालत सुर्खेतमा अन्तरिम आदेश सहितको परमादेशको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले वैशाख ३१ गते मन्थली नगरपालिका– १३ का २२ वर्षीय रामबहादुर सुनारलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई वैशाख २७ र २८ गते बलात्कार

जनशक्ति अभावमा भेण्टिलेटर सञ्चालनमा आउन सकेन

मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा जनशक्तिको अभावमा भेण्टिलेटर सेवा सञ्चालनमा आउन सकेको छैन । गत वर्ष भदौमा जिल्ला अस्पतालमा जडान गरिएका तीन ओटा भेण्टिलेटर अहिलेसम्म सञ्चालन आउन नसकेको अपस्तालका अध्यक्ष मेडिकल

जनप्रतिनिधि र प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाका ५० वर्षीय आइतवीर कुलुङ, ४२ वर्षीय रामचन्द्र कुलुङ र ४५ वर्षीय देवेन्द्र कुलुङलाई मास्क नगाएको भन्दै वडाध्यक्ष र प्रहरीले जेठ २ कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको

सबै सरकारी अस्पतालमा अक्सिजन प्लान्टको निर्माण गर्न सञ्जालको माग

शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखराले सबै सरकारी अस्पतालमा अक्सिजन प्लान्टको निर्माण गर्न माग गरेको छ । सञ्जालले जेठ २ गते विज्ञप्ति प्रकाशत गरी हाल अक्सिजनका कारण धेरै बिरामीको ज्यान

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार आरोपमा प्रहरीले  गढवा गाउँपालिका–१ का ४० वर्षीय भीमबहादुर कुमाललाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३० गते यौन दुव्र्यवहार गरेको भन्दै

अदालतको आदेश स्थानीयतहले कार्यान्वयन नगर्दा दलित बस्ती जोखिममा

धनकुटाको पाख्रिवास नगरपालिका–५ की ५६ वर्षीया फूलमाया विकलाई वैशाख अन्तिम देखि दिनहुँ हुने वर्षा कारण आजकल भोक निन्द्रा हराउन थालेको छ । ०७५ चैतमा पाख्रिवास नगरपालिकाले वडा–५ को शिकारीडाँडामा ढुङ्गा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका–१ का ४४ वर्षीय पुर्णचन्द्र बस्नेत र सोही ठाउँका ४३ वर्षीय चन्द्रबहादुर बिकलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)

जेठ २ गते ७ हजार ३ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ५५ हजार २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ

प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका २१ वर्षीय असलम हुसेनले पसल सञ्चालन गरेको भन्दै प्रहरीले जेठ २ गते कुटपिट गरेको आरोप लगाउनु भएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम न्यूनीकरण तथा रोकथामका लागि

कोभिड–१९ सङ्क्रमितहरूको उपचारको उचित व्यवस्थापनको आदेश जारी गर्न रिट दायर

अधिवक्ता शेरबहादुर केसी र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टीका विष्टले संयुक्त रूपमा कोभिड–१९ सङ्क्रमितहरूको उपचारको उचित व्यवस्थापन गर्न जेठ २ गते उच्च अदालत सुर्खेतमा अन्तरिम आदेश सहितको

कोभिड सङ्क्रमितको लागि प्रयोग भइरहेको गाडी तोडफोड, घटनाका आरोपित गिरफ्तार

मङ्गला गाउँपालिकाले कोभिड सङ्क्रमितहरुको उपचारका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएको गाडीमा  जेठ १ गते राति तोडफोड भएको छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट बिरामीलाई सदरमुकाम बेनी पुर्याएर बाबियाचौर फर्कने

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १ गते)

जेठ १ गते ८ हजार १ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–२० का २२ वर्षीय सरोज चौरसियालाई जेठ १ गते घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु

बिरामी र कुरुवाको खाना व्यवस्थापनमा इन्सेकको सहयोग

भेरी अस्पतालमा उपचाररत कोभिड सङ्क्रमित र कुरुवाहरूका लागि खानाको व्यवस्थापन गर्न इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले जेठ १ गते एक लाख रुपियाँ सहयोग गरेको छ । भेरी अस्पताल, नेपालगञ्जको प्राङ्गणमा 

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३१ गते)

वैशाख ३१ गते ८ हजार ५ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ३९ हजार ६ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलत्कार गरेको अरोपमा प्रहरीले वैशाख ३१ गते मन्थली नगरपालिका–६ का ३१ वर्षीय मोहन श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते बलत्कार गरेको भन्दै

अक्सिजन आपूर्ति र कोभिड परीक्षणलाई सहज बनाउन उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालत तुलसीपुरले कोभिड नियन्त्रण तथा उपचारका लागि सहज वातावरण निर्माण गर्न प्रदेश र स्थानीय सरकारका नाममा वैशाख ३० गते अन्तरीम आदेश जारी गरेको छ । अधिवक्ताहरू बिष्णुमणी धिताल, रबिन्द्रकुमार

प्रधानमन्त्री ओलीद्वारा सपथग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । वैशाख ३१ गते राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएको