INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका–३ वाफलका २८ वर्षीय माइला भन्ने धर्मसिं तामाङलाई प्रहरीले भदौ २ गते वाफल बजारबाट गिरफ्तार गरेको छ । डर धम्की दिई घरमै ०७७

बालविवाहविरुद्ध निगरानी समितिमा इन्सेक प्रतिनिधि

राजविराजमा भदौ २ गते सम्पन्न एक भेलाले गठन गरेको बालविवाहविरुद्ध निगरानी समितिमा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई चयन गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेको संयोजकत्वमा गठित

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका छिन्नमस्ता गाउँपालिका–६ कोचावखारी कुपहीका २१ वर्षीय प्रदिपकुमार मण्डलविरुद्धको उजुरी भदौ २ गते मुल्तबीमा राख्ने फैसला गरिएको छ । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले

अक्सिजन प्लाण्ट निर्माणमा ढिलाइ, कोभिड सङ्क्रमितको उपचारका लागि जिल्ला बाहिरबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता

अक्सिजन प्लाण्ट निर्माण कार्यमा ढिलाइ भएका कारण कोभिड सङ्क्रमितको उपचारका लागि जिल्ला बाहिरबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको छ । अर्थ मन्त्रालयबाट अक्सिजन प्लाण्ट सञ्चालन गर्न पाल्पा अस्पतालले बजेट सहमति

प्रदर्शनका क्रममा प्रहरीको हस्तक्षेप, एक जना घाइते

सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा भदौ २ गते भएको प्रर्दशनका क्रममा पोखरा महानगरपालिका–५ का २४ वर्षीय शिव पराजुली घाइते भएका छन् । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा सङ्घ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २ गते)

भदौ २ गते २ हजार ६ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३९ हजार ९ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

वर्षौदेखि उच्च जोखिममा दलितबस्ती

के.आई.सिंह गाउँपालिका–५ जमलकटियामा अवस्थित दलितबस्ती वर्षौदेखि उच्च जोखिममा रहेको भएपनि स्थान्तरण हुन सकेको छैन् । ३५ घरदुरी रहेको दलितबस्तीको शिरमा तीन ठुला पत्थर खारियर बसेकाले जुनसुकै बेलापनि ती पत्थरहरु खसेर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–७ तिपेनी निवासी श्री क्षेत्रपालेश्वरी माविका शिक्षक २८ वर्षीय शतिसलाल श्रेष्ठलाई प्रहरीले भदौ १ गते तिपेनी बजारबाट गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धभूमि नगरपालिका–३ दुबियाका ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई भदौ १ गते गिरफ्तार गरेको छ ।  पीडितलाई आरोपितले साउन ३२ गते थान सामुदायिक बनमा बाख्रा

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ मतखोलाका ४० वर्षीय बलिराम थारूलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ३० गते बलात्कार गरेको  भन्दै पीडितपक्षले

अनिश्चितकालिन तालाबन्दीका कारण सेवाग्राही समस्यामा

भीमदत्त नगरपालिकाको शिक्षा शाखामा साउन ३ गतेदेखि तालाबन्दी गरिएका कारण सेवाग्राहीहरु समस्यामा परेका छन् । शिक्षा शाखा समितिको असार ३१ गते बसेको बैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि नेपाल

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै भारत उत्तर प्रदेशका १९ वर्षीय रवीकुमार कोरीलाई जिल्ला अदालतले भदौ १ गते ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बस्दा बेहोस्, अस्पताल पुर्‍याउनासाथ मृत्यु

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बसेको अवस्थामा बेहोस हुनु भएका रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको अस्पतालमा पुर्‍याउनासाथ मृत्यु भएको मोरङ कारागारले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङले

बलात्कारको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

७ वर्षीया बालिकालाई बलात्कार गरको कसुरमा ककनी गाउँपालिकाका १६ वर्षीय बालकलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको  छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको साउन

अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित रूपमा फर्काउन आयोगको आग्रह

अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको एकीन तथ्याङ्क र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । अफगानिस्तानमा हालै देखिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटखोला गाउँपालिका–४ गोला ६५ वर्षीय जिम्बा भोटेलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ३० गते बलात्कार गरेको आरोपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १ गते)

भदौ १ गते २ हजार ४ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३७ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोलबजार नपा–६ का ३० वर्षीय रोशन लामालाई इलाका प्रहरी कार्यालय, गोलबजारले साउन ३१ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन ३१ गते

बलात्कार प्रयास घटनाको कसुरमा चार वर्ष कैद सजायको फैसला

४२ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै मिर्चैया नपा–१ का २३ वर्षीय दरबीलाल ठाकुर र सोही ठाउँका २४ वर्षीय श्याम कापरलाई जिल्ला अदालतले साउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ का  ५२ वर्षीय नेत्रबहादुर कुवँरलाई साउन ३२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले