कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३० गते)
साउन ३० गते १ हजार ९ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
साउन ३० गते १ हजार ९ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
मनोसामाजिक समस्या भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका–८ का २७ वर्षीय डाकबहादुर राईलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २५ गते
साउन २९ गते २ हजार ७ सय ६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २८ हजार ५ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
औरही गाउँपालिका–५ की २१ वर्षीया अनिता यादवलाई २६ वर्षीय पति विनोद यादवले आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले साउन २८ गते आजिवन कारावासको फैसला गरेको छ ।
प्रदेश १, सरकारले आठ ओटा ऐनलाई एकैचोटी संशोधन गर्ने गरी प्रदेशसभामा साउन २८ गते विधेयक पेश गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले यसअघि बनाएका कानुनहरूको कार्यान्वयनका
पाँच वर्षअघि विस्थापित भई जिल्ला सदरमुकाम शाहीलेकमा बस्दै आएका शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षक करन राना र उहाँकी पत्नी राजु राना हालसम्म पनि पुर्नस्थापित हुन सकेका छैनन् । गैरदलित बालिकालाई दलित
बलात्कार घटना मिलाइदिने भनी पैसा ठगी गरेको आरोपमा पोखरा महानगरपालिका –१८ सराङकोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठीलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ । पोखराकी १७ वर्षीया बालिकालाई पटकपटक
बलात्कार घटना पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा पोखरास्थित एक सुरक्षित घरमा व्यवस्थापन गरिएको छ । ५० वर्षीय बुबा र ३० वर्षीय काकाले बलात्कार गरी
अमरगढी नगरपालीका– ११ लिटिरी गाउँस्थित दलित सहुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वन्चित भएका छन् । ४० घर दलितबस्ती भएको लिटिरी गाउँका दलित समुदायका व्यक्तिहरु शुद्ध खानेपानीको अभावमा कुवाँको
मकवानपुरको हेटैँडा उपमहानगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–८ गौरीघाटमा बस्ने २३ वर्षीया रञ्जना तामाङको साउन २७ गते हत्या गरेको आरोपमा पति ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको
हरिवन नपा–१ माइती घरमा बस्ने २४ वर्षीया गर्भवती रागनी यादवलाई साउन ९ गते सोही ठाउँका ५० वर्षीय नथुनी राय यादव, नथुनीकी ४५ वर्षीया पत्नी राजकली यादव, २६ वषीय छोरा मुकेश
हंसपुर नपा–४ बस्ने ५५ वर्षीय तपेश्वर मण्डलको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई साउन २७ गते गिरफ्तार गरेको छ । हंसपुर नगरपालिकाको बघचौडामा रहेको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, नेपाल प्रहरी, ओरेक, एडभोकेसी फोरम, जिल्ला युवा सञ्जाल, नेपाल परिवार नियोजन सङ्घ र एमनेष्टी इन्टरनेशनललगायत जिल्लामा कार्यरत सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा साउन
बलात्कारपछि जन्मेको शिशुको हत्या गरेको कसुरमा जिल्ला अदालतबाट सर्वश्वसहित कैद फैसला सुनाइएका आवुँखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडाका ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि गिरफ्तार गरेको छ । घटनापछि ‘फरार’ रहेका सार्कीलाई
साफे मार्तडी राजमार्गसँगै स्थानीय सडकहरु एक महिनादेखि अवरुद्ध भई सञ्चालनमा नआएपछि बिरामीलाई स्वास्थ्य सस्था लैजान स्थानीयहरुले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण साफे मार्तडी राजमार्गसँगै स्थानीय सडकहरुमा पहिरो
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका–६ का २५ वर्षीय राजकुमार थारुलाई साउन २७ गते गाउँबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ९ गते बलात्कार गरेको भन्दै
साउन २८ गते २ हजार ४ सय ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २५ हजार ७ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबु र ३० वर्षीय काकालाई साउन २६ गते गिरफ्तार गरेको हो । पीडितलाई आरोपित बाबुले जेठ ७ गते र काकाले साउन
साउन २७ गते २ हजार ६ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २३ हजार २ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
माछापुच्छ्रे गाउँपालिका वडा न–२ बाझाखेत बस्ने ५५ वर्षीय श्रीमाया कामीको हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पति श्रीराम कामीलाई साउन २६ गते गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले मादक पदार्थ