INSEC Online

📅 २०८३ असार १७

समाचार

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २४.८७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता पनि २५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका-६ का २८ वर्षीय राजकुमार यादवविरुद्ध साउन ३१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले साउन १२

हत्या घटनाका आरोपित गिरफ्तार

त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया बालिका कृशला चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सप्तरी, सुरुङ्गा नगरपालिका–१ का २७ वर्षीय उचितलाल सदा र सोही ठाउँका २३ वर्षीय विषे सदालाई साउन ३१ गते

इन्सेकसहित मानव अधिकार एलाइन्सद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोगका विषयमा नेपाल सरकारलाई ध्यानाकर्षण–पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालय विराटनगरसहित अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले साउन ३२ गते जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै

दुई सातादेखि गाउँपालिकामा तालाबन्दी, सेवाग्राही समस्यामा

लेकम गाउँपालिकाको अस्थायी कार्यालय खरकडामा दुई सातादेखि तालाबन्दी गरिएको कारण स्थानीय सेवाग्राही समस्यामा परेका छन् । गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न पटकपटक माग गर्दा समेत अस्थायी कार्यालय खरकडाबाट नै

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३२ गते)

साउन ३२ गते २ हजार ५ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कमला नपा–८ हरिणे बस्ने ३५ वर्षीय शम्भु महरा रविदासलाई साउन ३० गते गिरफ्तार गरेको छ । आरोपित रविदास र सोही ठाउँ बस्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुहबी नगरपालिका–१ का ३० वर्षीय कलिम मियाँलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ मङ्सिर २ गते बलात्कार गरेको

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–२ मालिका टोलका ४४ वर्षीय बिरेन्द्रबहादुर सिंहलाई साउन ३० गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका फरार आरोपित सिंहलाई साउन ३० गते

सञ्चार सेवा नहुँदा अनलाइन कक्षा सञ्चालनमै कठिनाइ

परशुराम नगरपालिका–११ स्थित अधिकांश गाउँहरुमा सञ्चार सेवा प्रभावकारी नहुँदा विद्यार्थीहरु अनलाइन कक्षा लिनबाट वन्चित भएका छन् । सञ्चार सुविधा भएका ठाउँहरुमा विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरी अध्ययन गराइरहेका भएपनि परशुराम

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–६ बडयाका २३ वर्षीय नविन चौधरीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । साउन २२ गते घरमा एक्लै भएको मौका छोपी

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले रूण्टीगढी गाउँपालिका–४ का ४० वर्षीय टीकाराम सुनारलाई साउन २९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै

तुइन काटिएपछि व्यास क्षेत्रमा खाद्यान्न अभाव

गत साउन १५ गतेबाट व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । नेपाल भएर व्यास गाउँपालिका पुग्न सक्ने बाटो नहुनु र माहाकली नदीमा लगाइएका तुइन माफर्त

अवरुद्ध सडक सञ्चालनमा नल्याउदा नागरिकलाई सास्ती

महिनौदेखि अवरुद्ध रहेको राजपुर फलेडि धिर्कामाडौँ सडक सञ्चालनमा नल्याउदा सो क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण राजपुर फलेडि धिर्कामाडौँ सडक खण्डको जङ्गल क्षेत्रमा हिलाम्य र ठाउँ–ठाउँमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय बुबालाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पाँच महिनादेखि पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन ३०

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ३६ वर्षीय नातेदारलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २९ गते

खोपमा विभेद, पहुँचवालालाई प्राथमिकता, सर्वसाधारणलाई सास्ती

सरकारले उपलब्ध गराएको कोभिड‐१९ सङ्क्रमण विरुद्धको खोप लगाउने क्रममा विभेद भएको पाइएको छ । जनप्रतिनिधि, राजनीतिक दलका नेता र स्वयंसेवकले विभेद गर्दा पहुँच नपुगेका, अपाङ्गता भएका र जेष्ठ नागरिकले खोप

हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान

हेटौँडा अस्पतालमा दैनिक १ सय २० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्टको जडान भएको छ । अस्पतालमा प्लान्टको जडानसँग अक्सिजन उत्पादनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साउन ३१ गते उद्घाटन गर्नु

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)

साउन ३१ गते १ हजार ७ सय ९३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३२ हजार २ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

रकम भुक्तानी नहुँदा जनता आवासका सेवाग्राही मर्कामा

जनता आवास कार्यक्रम अन्तर्गत घर निमार्ण भएको दुई वर्ष बितिसक्दा समेत तेस्रो र चौथो किस्ताको रकम नपाउँदा सेवाग्राही मर्कामा परेका छन । साविकको शहरी विकास तथा भवन कार्यालय जुम्लाबाट हस्तान्तरण