INSEC Online

📅 २०८३ असार १७

समाचार

अपहरण घटनाका आरोपित गिरफ्तार

१० महिने बालक अपहरण गरेको आरोपमा हिमा गाउँपालिका- ३ मोफ्ताका २५ वर्षीय दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले भदौ ५ गते एयरपोर्ट चोक सुर्खेतबाट गिरफ्तार गरेको छ । आरोपित रोकायले बालक

एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ४२ जना पीडित

इन्सेकले साउन महिनामा १ सय ८ जना महिला र ३४ जना पुरुष गरी १ सय ४२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । भदौ ७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–७ रामपुरका २५ वर्षीय अरुण चौधरीलाई भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ ५ गते घरमा लगेर बलात्कार गरेपछि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलबारी नगरपालिका–११ का ५१ वर्षीय बाबुलाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ माघ २० गते बलात्कार गरेको आरोपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ६ गते)

भदौ ६ गते १ हजार ७ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३२ महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हरिनगर गाउँपालिका–६ का ४० वर्षीय मेहरमान अञ्सारीलाई भदौ ४ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टिकेन्द्र दहालको इजलासले कसुर

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ५ गते)

भदौ ५ गते १ हजार ४ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया दुई जना र १० वर्षीया एक जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तरी जिल्ला अदालतले कञ्चनरूप नपा–९ का २४ वर्षीय दिपक गाइमलाई भदौ ३ गते ६ महिना कैद

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ४ गते)

भदौ ४ गते २ हजार ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४४ हजार ३ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ

प्रहरी र शिक्षकबिच झडप, १७ जना घाइते

भिमदत्त नगरपालिकामा शिक्षक र प्रहरीबिच झडप हुदा दुवैतर्फका १७ जना घाइते भएका छन् । शिक्षक दरबन्दी मिलानको विषयमा असहमति जनाउँदै भिमदत्त नगरपालिकाको कार्यालयमा शिक्षकहरुले लगाएको ताला प्रहरीले खोलेपछि दुवै पक्षबिच

यौन दुर्व्यवहार कसुरमा तीन वर्ष ६ महिना कैदको फैसला

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले तुलसीपुर उप–महानगरपालिका–१ का ३८ वर्षीय बुद्धिराम धिताल जैसीलाई  भदौ ४ गते तीन वर्ष ६ महिना कैदको फैसला गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–७ सुर्यपुराका ३७ वर्षीय सुदेश यादवलाई भदौ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ २ गते यौन दुर्व्यवहार गरेको

स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु भएको आरोप, छानबिन समिति गठन

दोधाराचाँदनी नगरपालिका–४ दोधाराका दुई वर्षीय बालक जिवन ठगुन्नाको उपचारमा स्वास्थ्यकर्मीले लापर्बाही गरेका कारण मृत्यु भएको आरोपपछि जिल्ला प्रशान कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द भट्टको नेतुत्वमा भदौ ३ गते तीन सदस्यीय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३ गते)

भदौ ३ गते २ हजार ३ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ४२ हजार २ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नपा–१७ रानिगन्जकी १७ वर्षीया प्रियङ्का भुजेललाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई भदौ २ गते गिरफ्तार गरेको छ । साउन

विद्यालय सञ्चालनमा वैकल्पिक व्यवस्था नभएका कारण विद्यार्थीहरु समस्यामा

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनका लागि प्रभावकारी वैकल्पिक व्यवस्था नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले  ११ र १२ वर्षीय दुईजना बालकलाई भदौ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई साउन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ

समयमा सामाजिक सुरक्षा भत्ताका लागि इन्सेक प्रतिनिधिद्वारा पहल

बारागढी गाँउपालिकाको कार्यालयले गत आर्थिक वर्षको असारमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूले इन्सेक बारा जिल्ला प्रतिनिधिसँग सामाजिक सुरक्षा भत्ताका लागि

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खप्तडछान्ना गाउँपालिका–३ का ३५ वर्षीय महेन्द्र रावलविरुद्ध पीडित पक्षले भदाै २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । साउन २४ गते घरमा एक्लै

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका–३ वाफलका २८ वर्षीय माइला भन्ने धर्मसिं तामाङलाई प्रहरीले भदौ २ गते वाफल बजारबाट गिरफ्तार गरेको छ । डर धम्की दिई घरमै ०७७