INSEC Online

📅 २०८३ असार १७

समाचार

सदरमुकाममा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

जुम्लाको सदरमुकाम खलङ्गामा खानेपानीको अभाव हुँदा  स्थानीयले सास्ती भोग्नु परेको छ । जनघनत्व बृद्धि भएसँगै पानीको स्रोत कम हुँदै गएपछि खानेपानीको अभाव भएको हो । चन्दननाथ नगरपालिका–४ मालाभिडका स्थानीय गणेश

प्रहरीले उजुरी दर्ता नगरेको भन्दै आत्महत्या !

जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले प्रहरीले उजुरी दर्ता नगर्दा न्याय नपाउने देखेपछि असोज १२ गते विष सेवन गरी आत्महत्या गरेको पीडित पक्षको आरोप छ । कक्षा ७ मा

डोटीमा आमाको नाम थरबाट नागरिकता दिन प्रशासनको आनाकानी

जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकाया नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य हुनु भएको छ । रोकायाले आमा र पतिको नागरिकता, आफ्नो

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२४, मालीगाउँका ६८ वर्षीय शान्तप्रसाद दाहाललाई प्रहरीले ०७८ असोज १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई प्रलोभनमा पारेर असोज १२ गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १३ गते)

असोज १३ गते ८ सय ९२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९४ हजार १ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

मानव बेचबिखन घटनाका फरार कसुरदार गिरफ्तार

३७ वर्षीया महिलालाई बेचबिखन गरी फरार रहेका कसुरदार शुक्लाफाँट नगरपालिका–१ बन्साका ४५ वर्षीय गणेशप्रसाद जोशीलाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको छ । १२ वर्ष अगाडी महिलालाई भारतको नयाँ दिल्ली

विद्यार्थीहरु पाठ्यपुस्तक पाउनबाट वञ्चित

नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा पनि अपिहिमाल गाउँपालिका क्षेत्रका २० ओटा विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थीहरु पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका छन् । कोभिडका कारण ढिलो गरी सञ्चालनमा

इन्सेकलगायत अधिकारकर्मीहरुको पहलमा बालिकाको उद्धार

के.आइ.सिँह गाउँपालिका– ५ की १६ वर्षीया बालिकाको इन्सेकलगायत अधिकारकर्मीको टोलीले असोज १२ गते दिपायल पिपल्ला बजारबाट उद्धार गरेको छ । मानसिक समस्या भएकी बालिका झण्डै पाँच वर्षदेखि घर छोडेर दिपायल

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–१४ गङ्गावस्तीका  ३३ वर्षीय पुरन भनिने तेजबहादुर थापालाई  असोज १२ गते बर्दघाटबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ११ गते बलात्कार

खानेपानीको समस्याले स्थानीय मर्कामा

चौरजहारी नगरपालिका–३ घारी टाटागाउँमा खानेपानीको समस्या हुँदा स्थानीयवासी मर्कामा परेका छन् । गाउँमा एउटा मात्र धारा रहेको र त्यसमा प्रयाप्त पानी नआउँदा ३२ घरपरिवारले दिनभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीय

कारागारमा भेट्न आउनेलाई जिस्क्याएको भन्दै कैदीबन्दी आन्दोलित

धनुषा र महोत्तरीको संयुक्त कारागारको रूपमा रहेको जलेश्वर कारागारमा कैदीबन्दीलाई भेट्न आउने परिवारका महिलालाई कारागारकै कर्मचारीले ‘जिस्क्याउन’ थालेपछि कैदिबन्दीले असोज १२ गते आन्दोलन गरेका छन् । भेट्न आउने परिवारका सदस्यलाई

संवैधानिक इजलासद्वारा सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न निमिल्ने सूचिमा (अपडेट)

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा असोज १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्न नमिल्ने सूचिमा राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की

द्वन्द्वको क्रममा बेपत्ता पारिएका घटनाका उजुरीको अवधि पुस मसान्तसम्म थप

सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएका घटनाबारे बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आगामी पुस मसान्तसम्म अवधि थप गरेको जनाएको छ । ‘यस आयोगबाट यसअघि पटक पटक प्रकाशित सूचनामा उल्लेख भएको

‘लैङ्गिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैङ्गिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा असोज १२ गते बसेको सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक

अपहरित बालकको उद्धार, घटनामा संलग्न आरोपित गिरफ्तार

अपहरणमा परेका बुढानिलकण्ठ नगरपालिका–१३ कपन बस्ने भारतको बिहार घर भएका ४ वर्षीय पियुष शर्मालाई प्रहरीले असोज १२ गते भारतको बिहारबाट सकुशल उद्धार गरेको छ । पीडित बालकका बुबा विनोद शर्माले

बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

हेटौँडा उपमहानगरपालिका निवासी १९ वर्षीया महिलालाई ०७७ मङ्सिर १९ गते बलात्कार गरेको कसुरमा अदालतबाट जेल सजायको फैसला भएका उपमहानगरपालिका–९ का २७ वर्षीय ओम पुलामी मगरलाई प्रहरीले ०७८ असोज ११ गते

बलात्कार गरेको कुसरमा १३ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असोज ११ गते कटारी नगरपालिका–८ सिरिसेका २२ वर्षीय भरत भनिने टिकाराम थापामगरलाई १३ वर्ष कैद र १ लाख रुपियाँ क्षतिपुर्तिको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १२ गते)

असोज १२ गते ९ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय विवेक चौधरीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज ११ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले असोज

हत्या आरोपमा वडाध्यक्ष गिरफ्तार

४५ वर्षीया सुमिन्त्रादेवी यादवको हत्या आरोपमा सबैला नगरपालिका–४ का ५० वर्षीय वडाध्यक्ष पथला भन्ने कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले असोज ११ गते गिरफ्तार गरेको छ । वडामा सडक विस्तारको