INSEC Online

📅 २०८३ असार १७

समाचार

बागचौरमा महिलाको हत्या, सुरक्षा चुनौती बढेको सरोकारवालाको भनाइ

बागचौर नपा–२ गैरी निवासी ५४ वर्षीया रामकली खत्रीको हत्या ०७८ असोज १५ गते गरेको भनिएको घटनाको अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले असोज १७

शिक्षक हत्या कसुरमा जन्मकैद सजायको फैसला

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्कबहादुर लिम्बूलाई ०७८ वैशाख ९ गते भरूवा बन्दुकबाट गोली प्रहार गरि मनसायपूर्वक हत्या गरेको कसुर र हातहतियार सम्बन्धी कसुरमा जिल्ला अदालतले मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई असोज १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २८ वर्षीय रविन्द्रकुमार यादव र ३१ वर्षीय रामएकवाल राय यादवविरूद्ध असोज १७ गते जिल्ला प्रहरी

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये नौ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ९.४६ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर १० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित, सुधारगृहका रूपमा परिणत हुन सकेनन् कारागार

नेपालको संविधान २०७२ मा धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १८ गते)

असोज १८ गते ८ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९८ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, सल्यानले ससुरा नातापर्ने २७ वर्षीय पुरुषलाई असोज १६ गते गिरफ्तार गरेको छ । कोही नभएको समयमा असोज १५ गते बिहान २

राउटे समुदायको सुरक्षा अवस्थाका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल

राउटे समुदायको सुरक्षा अवस्थाका सम्बन्धमा अधिकारकर्मीको एक टोलीले नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख गणेशबहादुर ऐरसँग असोज १८ गते छलफल गरेको छ । पछिल्लो समयमा राउटे बस्तीमा विभिन्न आपराधिक घटना भएको

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार

दीपज्योती आधारभूत विद्यालय घोरानेटीका प्रधानाध्यापक तुलसीपुर उप–महानगरपालिका–४ का ५३ वर्षीय टोपबहादुर केसीलाई कुटपिट गरेको आरोपमा प्रहरीले  तुलसीपुर उमनपा–४ का २१ वर्षीय टोपबहादुर पुन र १९ वर्षीय शंकर डाँगीलाई असोज १८

रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या

पर्वतमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्वतले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याउने गरी गत बर्ष सुरुवात गरेपनि कर्मचारी अभाव र

धरौटीमा रिहा भएलगत्तै अदालत परिसरबाट पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वजिल्ला इञ्चार्ज सङ्खुवासभा,चैनपुर नगरपालिका–६ का ५४ वर्षीय पुष्प कोइरालालाई प्रहरीले असोज १५ गते जिल्ला अदालत इलामबाट रिहा हुने बित्तिकै पुन गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  प्रहरीले इटहरी उपमहानगरपालिका–१४ का २० वर्षीय सुनिल चौधरीलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप– महानगरपालिका–७ ग्वारखोलाका ३६ वर्षीय बाबुराम कुमाललाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  असोज १३ गते बलात्कार गरेको भन्दै

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मैवाखोला गाउँपालिका–५ फाकुम्बाका १९ वर्षीय लाक्पातार्के शेर्पालाई असोज १७ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १७ गते)

असोज १७ गते ५ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९७ हजार १ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

मानव अधिकार रक्षकसम्बन्धी कानुनका लागि हिउँदे अधिवेशनमा छलफल गर्छौः सभामुख थापा

सुदूर पश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले मानव अधिकार रक्षक सम्बन्धी कानुनका लागि हिउँदे अधिवेशनमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,

पठनपाठन चलिरहेको अवस्थामा विद्यालयको भवन भत्किदा विद्यार्थी घाइते

विद्यालयमा पठनपाठन चलिरहेको अवस्थामा बारेकोट गाँउपालिका–२ लिम्सास्थित वीरेन्द्र प्राथमिक विद्यालयको भवन असोज १५ गते भत्कदा उक्त विद्यालयमा अध्ययनरत बालबालिका र सट्टा शिक्षक समेत नौ जना घाइते भएका छन् । बालविकास

बाढीले काठेपूल बगाएपछि बालबालिकालाई विद्यालय जान समस्या

सिमकोट गाउँपालिका–४ को स्याप्ने खोलामा रहेको काठे पूल बाढी पहिरोले बगाएपछि पुनः निर्माणमा सम्बन्धीत निकायले ढिलाई गरेपछि सदरमुकाम सिमकोटमा अध्ययन गर्न जाने ३५ जना विद्यार्थीलाई विद्यालय जान समस्या भएको बालबालिकाले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १६ गते)

असोज १६ गते ६ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९६ हजार ६ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

कुमार पौडेल हत्या घटनाकाे उजुरी दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ४७ वर्षीय कुमार पौडेलको हत्या प्रकरणमा परिवारले दिएको उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई आदेश दिएको छ । सर्वोच्च अदालतका