निर्वाचन भएको चार वर्षपछि पुनः मतगणना गर्न सर्वोच्च अदालतको आदेश
अर्को स्थानीय तहको निर्वाचन आगामी चैतमा गराउने तयारी भइरहेको बेला महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मनरा शिसवा नगरपालिका–१० मा पुनः मतगणना





