INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई असोज ३ गतेदेखि ६ गतेसम्म जनकपुरस्थित एक होटलमा बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–४ का ३० वर्षीय जितेन्द्रकुमार महरा र बलात्कार गर्न सहयोग गरेको आरोपमा ३२ वर्षीय अरुणकुमार

एक सातादेखि विद्युत आपुर्ति हुन नसकेपछि सरकारी सेवा प्रभावित

सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँको खोलामा रहेको हिल्दुम साना जल विद्युत आयोजना आपुर्ति हुन नसकेपछि सदरमुकाम सिमकोट आएका सेवाग्राहीले सास्ती खेप्नु परेको छ । भदौ २५ गतेदेखि सदरमुकाम सिमकोटमा विद्युत आपुर्ति

ज्येष्ठ नागरिक हत्याको कसुरमा जन्म कैद सजायको फैसला

भरतपुर महानगरपालिका–९ निवासी ज्येष्ठ नागरिक ७४ वर्षीया बाबुहजुर थापाको ०७७ असोज ५ गते हत्या गरेको कसुरमा मकवानपुर जिल्ला थाहा नगरपालिका–८ घर भइ भरतपुर महानगरपालिका–९ शरदपुरमा डेरा गरी बस्ने ३५ वर्षीया

मानव बेचबिखन तथा ओसापसार प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसापसार प्रयास गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–५ बाजुङका २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विभिन्न प्रलोभनमा पारी असोज

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १५ गते)

असोज १५ गते ८ सय ३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९५ हजार ९ सय ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

बजार अनुगमन नहुँदा खाद्य वस्तुको मूल्यवृद्धिको मारमा उपभोक्ता

दैनिक उपभोग्य खाद्यान्य तथा तरकारीको मूल्य पछिल्लो समय अत्यधिक वृद्धि भएसँगै ठूला चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन् । चाडपर्व नजिकिएसँगै उद्योगी–व्यापारीले खाद्य वस्तु लगायतका हरेक सामग्रीको आफूखुसी

बलात्कार कसुरमा दुई वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले घोराही उप–महानगरपालिका–७ का २३ वर्षीय असिम चौधरीलाई असोज १५ गते दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिफ्तार

नेपाल रेडक्रस सोसाइटी, बाजुराको से.१.च ५२४ नम्बरको एम्बुलेन्समा तोडफोड गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–३ का नेपाली काङ्ग्रे क्षेत्रिय प्रतिनिधि २८ वर्षीय गोरख रौल र बडीमालिका नगरपालिका– ८ का नेविसङ्घका केन्द्रीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

५९ वर्षीया महिलालाई असोज १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय मुकेश बिकलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असोज १५ गते इलाका

स्वास्थ्य र यातायात सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

ज्येष्ठ नागरिकले निशुल्क उपचार सेवा र आरक्षणसहितको छुट नपाउने गरेको गुनासो गरेका छन् । २३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सरोकारवालासँग यहाँका ज्येष्ठ नागरिकले गुनासो गरेका हुन् । संविधानले

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहापुर स्थित न्यू अल्पाइन होटलमा ०७७ फागुन ८ गते सामूहिक बलात्कार गरेको आरोपमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ घर भई काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–१४ बस्ने ३५

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जयपृथ्वी नगरपालिका–१० का २० वर्षीय रवि जोशीविरुद्ध पीडित पक्षले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । असोज १३ गते घरमा कोही

द्वन्द्व पीडितद्वारा राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण

द्वन्द्व पीडितहरूले नेपाल सरकारले आफूहरूलाई न्यायबाट वञ्चित गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका महासचिवको ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयमार्फत महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्र पठाएर द्वन्द्व पीडितहरूले आफूहरूका माग सम्बोधन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १४ गते)

असोज १४ गते ८ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९५ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १४ गते

शिक्षक कोटा काटेको भन्दै गाउँपालिकामा तालाबन्दी

सङ्घीय शिक्षण सिकाइ सहयोग अनुदान कोटा गाउँ शिक्षा समितिले कटौती गरेपछि विद्यार्थीको पढाइ प्रभावित हुने भन्दै बान्नीगढी जयगढ गाउँपालिका कार्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकले तालाबन्दीे गरेका छन् । बान्नीगढी जयगढ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–७ का ३२ वर्षीय बुद्धिबहादुर मगरलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १२ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा  प्रहरीले नौबहिनी गाउँपालिका— ८ का ४३ वर्षीय फनबहादुर विकलाई  असोज १२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ११ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले क्वहोलासोथार गाउँपालिका–३ निवासी २४ वर्षीय अमल घलेलाई ०७८ असोज १२ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ वैशाख १ गते घरमा कोही नभएको

खुकुरी प्रहारबाट नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र)का दुईजना गम्भीर घाइते

नेपाली काँग्रेसका कार्यकर्ता आठवीसकोट नगरपालिका– ३ स्यालाखदिका २३ वर्षीय कर्णबहादुर बोहरा देवकोटामाथी माओवादी केन्द्रका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । आठवीसकोट नगरपालिका– ३ खदिका १८ वर्षीय महेन्द्र विक, सोही ठाउँका

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक अपाङ्गता भएकी ६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–७ का ४० वर्षीय राम तामाङलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ३ गते