INSEC Online

📅 २०८३ असार १७

समाचार

धनुषामा मल अभाव, किसानहरू चिन्तित !

नेपाल सरकारले सुलभ दरमा सहकारी संस्थामार्फत उपलब्ध गराउँदै आएको मल धनुषामा अभाव भएको छ । धनुषामा किसानहरूले खेतीबारीमा प्रयोग गर्ने युरिया, डीएपी र जिङ्कलगायतको मल अभाव भएको गुनासो गरेका छन्

बुढीगण्डकी आयोजना प्राभावित क्षेत्रका बासिन्दाद्वारा प्रदर्शन

बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाद्वारा काठमाडौँमा सातौँ दिन पनि विरोध प्रदर्शन भएको छ । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको व्यानरमा डुवान

कोभिड सङ्क्रमित बिरामीलाई लिन गएको एम्बुलेन्स चालकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

कोभिड सङ्क्रमित बिरामी लिन गएको एम्बुलेन्स चालक इस्मा गाउँपालिका–४ दोहलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय लिलबहादुर अछामीलाई असोज ८ गते गिरफ्तार गरेको छ

प्रहरी हिरासतमा ज्यान गुमाएकाले न क्षतिपूर्ति पाए न न्याय !

जिल्ला प्रहरी कार्यालयमा आठ वर्ष अगाडि ज्यान गुमाएका १८ वर्षीय किरण राईको परिवारले अहिलेसम्म क्षतिपूर्ति र न्याय पाएका छैनन् । दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१० का किरण राई हत्या आरोपमा ०७०

इन्सेकद्धारा सहयोग रकम प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले नेपाल अबिनास अनाथाश्रममा विगत तीन वर्षदेखि आश्रय लिदै  आएका मोरङ जिल्ला डाम्राविटाका १५ वर्षीय समिर भुजेललाई पारिवारीक पुनर्मिलनका लागि असोज ९ गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ९ गते)

असोज ९ गते ७ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

कुटपिट घटनाका आरोपित गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

साल्पासिलिछो गाउँपालिका–२ का ४४ वर्षीय वडा अध्यक्ष मानबहादुर खत्रीलाई सोही गाउँपालिकाका ४६ वर्षीय गाउँपालिका अध्यक्ष महेश राईले असोज ८ गते कुटपिट गरेको आरोपमा पीडितले प्रहरी चौकी कुलुङमा सोहि दिन उजुरी

महामारी र विपद्को समयमा नागरिक समाजको भूमिका, अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा महामारी र विपद्को समयमा नागरिकको भूमिका सम्बन्धि कार्यशाला गोष्ठी असोज ८ गते काठमाडौँमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले महामारी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ८ गते)

असोज ८ गते १ हजार १ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८९ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

हलिया मुक्तिका १३ वर्षः पुनर्स्थापनाकै पर्खाइमा मुक्त हलिया

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको भएपनि पुनर्स्थापना कार्य प्रभावकारी नहुँदा मुक्त हलियाको अवस्था अझै दयनिय बनेको छ । पुनर्स्थापना कार्यक्रम अन्तर्गत जग्गा प्राप्त गरेका मुक्त

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ कुलुङका ८१ वर्षीय ज्येष्ठ नागरिक दीपबहादुर राईलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–५ सिद्धपोखरीका ६४ वर्षीय गणेशबहादुर याख्खालाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३० गते बलात्कार गरेको आरोपमा

घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको न्यायका लागि सार्थक पहल गर्न अधिकारकर्मीहरूको माग

घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको न्यायका लागि सार्थक पहल गर्न सरोकारवाला निकायहरूसँग बाँकेका अधिकारकर्मीहरूले असोज ८ गते विज्ञप्ती जारी गरि माग गरेका छन् । इन्सेक लगायत विभिन्न सङ्घ संस्थामा आवद्ध

कोभिड–१९ तेस्रो लहरको माहामारीको पूर्व तयारीका लागि एकजुट हुन आवश्यक

कोभिड–१९ को तेस्रो लहरको माहामारी आउने सम्भावना रहेकोले पूर्व तयारीको लागि सबै एकजुट हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागहिरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला सुनकोशी गाँउपालिका–४का २५ वर्षीय मिठाराम धिमाललाई प्रहरीले २०७८ असोज ६ गते महोत्तरी बर्दिबास नगरपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय पल्टु मण्डललाई इलाका प्रहरी कार्याल धनुषाधामले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १७ गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ७ गते)

असोज ७ गते ९ हजार ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८८ हजार ७ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

बलात्कार प्रयास घटनाको उजुरी दर्ता

एक ३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही गाउँपालिका–१ का ४० वर्षीय अजय यादवविरुद्ध परेको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले असोज ६ गते दर्ता गरेको छ । पीडित महिलाका

पहिरोका कारण १५ घर तथा एउटा विद्यालयमा क्षति

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरस्थित चेतना पासाङ्ग टोलमा असोज ४ गते चुरे सामुदायिक वनमा भू–स्खलन भएर पहिरो जाँदा नौ ओटा घर पूर्ण रूपमा र ६ ओटा घरमा आंशिक क्षति भएको छ ।

गैर सरकारी संस्थाहरूलाई एकद्वार प्रणालीबाट नियमन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

गैरसरकारी संस्थामा क्रियाशील बिभिन्न संस्थाका प्रतिनिधिहरूले राज्यले गैरसरकारी संस्थालाई नियमन गर्ने प्रक्रियामा एकद्वार प्रणाली लागु गर्नुपर्नेमा जोड दिएका छन् । अनौपचारिकसेवा केन्द्र (इन्सेक) ले ०७८ असोज ७ गते काठमाडौँमा योजना