INSEC Online

📅 २०८३ असार १७

समाचार

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बेचबिखन गर्न लैजान लागेको आरोपमा प्रहरीले भारतको बिहार राज्य पूर्वी चम्पारण थाना पलनवा, पोष्ट भेलाही, मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ वर्षीय रेयान खान भन्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेशीशहर नगरपालिका–८ का २९ वर्षीय राजकुमार दनैलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज १९ गते बलात्कार गरेको भन्दै पीडित

सर्वोच्चको आदेशपछि प्रहरीद्वारा पौडेल हत्याको उजुरी दर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका–२ का ४७ वर्षीय कुमार पौडेलको ०७६ असार ५ गते दिउँसो २ बजे लालबन्दी नगरपालिका–१ स्थित लखनदेही नजिकैको जङ्गलमा प्रहरीसँग भएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बुबालाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडितलाई असोज १३ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी भाउजुले इलाका

जनकपुरधाममा यूपीआरसम्बन्धी कार्यशाला सम्पन्न

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमाथिको आवधिक समीक्षासम्बन्धी कार्यशाला जनकपुरधाममा असोज १९ गते सम्पन्न गरिएको छ । कार्यशालामा सहभागी एनपिआइका प्रदेश २ संयोजक विनोद महराले राज्यपक्षले दलित समुदायमाथि दमन गर्दै आएको आरोप

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २० गते)

असोज २० गते ८ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९९ हजार ६ सय १५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

प्रदेश शहिद पार्क स्थापना गर्न ध्यानाकर्षण

द्वन्द्वपीडित र अधिकारकर्मीको टोलीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश शहिद पार्क स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीलाई असोज २०

बलात्कार कसुरमा सात वर्ष कैद र १ लाख रुपियाँ क्षतिपूर्ति सजाय फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दुल्लु नगरपालिका–२ नाउलेकटुवालका २८ वर्षीय ठकेन्द्र थापालाई दैलेख जिल्ला अदालतले असोज २० गते सात वर्ष कैद र १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला

पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइमा समस्या

कोभिड-१९ को कारण लामो समय बन्द भएर साउन २१ गतेदेखि सञ्चालनमा आएका खत्याड गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न सकेको छैन । कोभिड महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा पढाइ

तलब नपाएको भन्दै अस्पतालका डाक्टर सहित कर्मचारीहरू धर्नामा

म्याग्दीको सदरमुकाम बेनीमा रहेको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालका डाक्टर तथा कर्मचारीहरुले तलब नपाएको भन्दै धर्ना बसेका छन् । दशैंको मुखमा पुग्दासम्म पनि अस्पतालले तलब भत्ता नदिएको भन्दै डाक्टर,

बाजुरा कारागारमा एक कैदीको मृत्यु

बाजुरा कारागारमा कैद भोगिरहेका एक जना कैदीको असोज १८ गते उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बुढिगङ्गा नगरपालिका–८ का ४५ वर्षीय दलबहादुर थापाको उपचारका लागि धनगढी

अपहरण गरी शरीर बन्धक बनाएको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

राजविराज नगरपालिका–१ पडरियाका २३ वर्षीय अजयकुमार दासलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सोही ठाउँका २९ वर्षीय रसिद मियाँ, २८ वर्षीय मुस्ताक मियाँ, २७ वर्षीय नजान मियाँ र राजविराज नगरपालिका–८

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १९ गते)

असोज १९ गते ७ सय ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ९८ हजार ७ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

कारागार सरूवाको तयारीविरूद्ध कैदीबन्दीका आफन्तद्वारा विरोध

अपहरण मुद्दामा सजाय भुक्तान गरि रहेका विराटनगर महानगरपालिका–११ का अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याउने तयारी गरिएपछि त्यसको विरोधमा कैदीबन्दीका आफन्तजनले असोज १९ गते मोरङ कारागार अगाडि विरोध प्रर्दशन

घरेलु हिंसा पीडितको न्यायको माग गर्दै पीडित परिवार र अधिकारकर्मीहरू पैदल यात्रामा

घरेलु हिंसा लगायतका घटनाका पीडित महिलाहरूको लागि न्यायको माग गर्दै बाँके जिल्लाका महिला अधिकारककर्मी र पीडित परिवार पैदलय यात्रामा निस्किएका छन् । पीडित महिलाको न्यायको लागि पीडकहरूलाई कारबाहीको माग राख्न

बलात्कार प्रयासको कसुरमा तीन वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–९ का ४५ वर्षीय सुन्दर केसीलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश गायत्री रेग्मीको असोज

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिदिङ्मा गाउँपालिका–७ सुरुमखिमका ४२ वर्षीय जितमान राईलाई असोज १८ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले

राउटे समुदायमा समयमा सामाजिक सुरक्षा भत्ता दिनुपर्ने अधिकारकर्मीको माग

राउटे समुदायमा दिइने सामाजिक सुरक्षा भत्ता समयमा वितरण गरिनुपर्ने लगायत उक्त समुदायको संरक्षणका सवालमा अधिकारकर्मीको टोलीले असोज १९ गते सामाजिक विकास मन्त्री यज्ञबहादुर विसी समक्ष ध्यानाकर्षण गराएको छ । सामाजिक

अपहरण घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई  डरधम्की देखाई  अपहरण गरी बन्धक बनाएको आरोपमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धिरोज श्रेष्ठ र चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलकी २९ वर्षीया रसिला अवाललाई  प्रहरीले ०७८ असोज

अनुसन्धानप्रति आशङ्का गर्दै पीडित पक्षद्वारा शव बुझ्न अस्वीकार

हत्यालाई आत्महत्या बनाउन खोजेको भन्दै मृतकपक्षले तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सिता भण्डारीको मृत्यु भएको एक महिनासम्म पनि शव बुझ्न मानेका छैनन् । हत्यालाई आत्महत्या बनाएर आरोपितलाई बचाउन खोजिएको भन्दै