मिलापत्रबाटै टुङ्गिन्छन्, महिला हिंसाका उजुरी
महिला हिंसाका घटनामा पीडित बनेर न्यायका लागि प्रहरी र अदालतमा पुगेका महिलाका उजुरीहरू अन्ततः मिलापत्रबाटै टुङ्गिने गरेको पाइएको छ । महिलाहरूको न्यायका लागि कानुनले प्राथमिकता दिएपनि मिलापत्र नै अन्तिम विकल्प





