INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार घटनाका आरोपित विरुद्व मुद्दा दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मालिकार्जुन गाउँपालिका–८ का १३ वर्षीय बालक र सोही ठाउँका २४ वर्षीय किरनसिंह धामी विरुद्व जबरजस्तीकरणी अन्तर्गत माघ ३ गते जिल्ला

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ३ गते)

फागुन ३ गते ४ सय ९८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७४ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन ३ गते

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

कथित बोक्सी घटनाको आरोपमा फरार रहेका राजगढ गाउँपालिका–२ का २५ वर्षीय रामबिलास यादवलाई सप्तरी प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । खोजतलासको क्रममा ११ वर्षदेखि ‘फरार’ रहेका आरोपित यादवलाई

पत्रकार एवम् अभियानकर्मीलाई मार्ने धम्की

पत्रकार एवम् सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानकर्मी सप्तकोशी नगरपालिका–११ भगनीका २६ वर्षीय कैलाश माझीलाई ‘मधेसी भाइरस किलर समूह’ले मार्ने धम्की दिएको भन्दै पीडितले फागुन २ गते शान्ति सुरक्षाको माग गर्दै जिल्ला

प्रदेश सरकारविरूद्ध अदालतमा रिट दायर

फौजदारी अभियोगमा कैद सजाय पाएको व्यक्तिलाई मन्त्री बनाएको भन्दै कर्णाली प्रदेश सरकारबिरूद्ध उच्च अदालत सुर्खेतमा फागुन २ गते रिट दायर भएको छ । कर्णाली प्रदेश प्रमुखको कार्यालय, प्रदेश सरकार र

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाउँपालिका–४ का २९ वर्षीय ज्ञानबहादुर नेपालीलाई फागुन १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ माघ २९ गते बलात्कार गरेको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका–१ की ३४ वर्षीया अनिता लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति अमरबहादुर तामाङलाई फागुन २ गते गिरफ्तार गरेको छ । पत्नीलाई मोबाइल बिगारेको निहुँमा फागुन २ गते

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका–२ का २० वर्षीय सुजन सिंजाली मगरविरूद्ध पीडितले माघ २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् । विवाह गर्छु भनी डर,

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २ गते)

फागुन २ गते ४ सय ८२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७३ हजार ५ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन

घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजार निवासी ३५ वर्षीया कविता परियारलाई कानुनी प्रक्रियामा लैजान इन्सेकले सहयोग गरेको छ । पति ४० वर्षीय डोटीराम दमाइले माघ २४ गते मरणासन्न हुनेगरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौगाड गाउँपालिका–१ का १९ वर्षीय शेरबहादुर ठगुन्नालाई फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले फागुन १ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –२ का ४८ वर्षीय चन्द्रीका यादव विरूद्ध माघ २९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन् । पीडितलाई

आमा हत्या घटनाका आरोपित गिरफ्तार

उर्लावारी नगरपालिका–४ की ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका

सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएपछि ज्येष्ठ नागरिक समस्यामा

आर्थिक वर्ष ०७८ / ०७९ को सात महिना वितिसक्दा समेत सामाजिक सुरक्षा भत्ता वापत वितरण गर्नु पर्ने रकम उपलब्ध गराउन ढिलाइ गरिएपछि ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरु समस्यामा परेका

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मकालु गाउँपालिका–२ का १७ वर्षीय बालकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको फागुन १ गतेको इजलासले कसुर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–९ का २० वर्षीय प्रकाश सुनारलाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २२ गते दुर्व्यवहार गरेको भन्दै

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १ गते)

फागुन १ गते ४ सय २७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७३ हजार ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १ गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २९ गते)

माघ २९ गते ४ सय ९१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७२ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ

बालविवाह गरेको भन्दै पठनपाठनबाट वञ्चित

बेसीशहर नगरपालिका –१ की १४ वर्षीया बालिका बालविवाह गरेको भन्दै विद्यालय जानबाट वञ्चित भएकी छिन । गत कात्तिक महिनामा पीडितले सोही ठाउँका कक्षा १० मा अध्ययनरत १६ वर्षीय बालकसँग विवाह

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङ नगरपालिका–६ घर भइ हाल पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने ४१ वर्षीया सिता परियारको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति राजु परियारलाई गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले माघ