INSEC Online

📅 २०८३ असार १६

समाचार

बालक अपहरण घटनाका तीन जना आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–६ महाराज टोल बस्दै आएकी मोहम्द अमिर राइनका सात महिने छोरा अख्तर राइनलाई अपहरण गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–१० डुमरिया बस्ने ३५ वर्षीया मनिषादेवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई  बलात्कार  गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–५ का   वर्षीय १९ वर्षीय विवेक वसेल सार्कीलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टीकाराम आचार्यको माघ २६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका– ४ अस्नेरीका २९ वर्षीय बीरबहादुर रोकालाई माघ २६ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २४ गते बलात्कार गरेको

बिक्री केन्द्रमा खाद्यन्न नहुँदा उपभोक्ता मर्कामा

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु अन्तरगत खत्याड गाँउपलिका–११ स्थित रातापानी र सोरु गाँउपालिका–९ कालै खाद्य बिक्री केन्द्रमा ढुवानीको जिम्मा लिएको ठेकदारले समयमा खाद्य ढुवानी नगर्दा यी क्षेत्रका उपभोक्ता

अदालतले फैसला गरेको सात वर्ष बितिसक्दा पनि यातना पीडितले क्षतिपूर्ति पाएनन्

जिल्ला अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको सात वर्ष बितिसक्दासमेत पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् । पीडितले ०७० साउन ९ गते बाँके जिल्ला अदालतमा यातना क्षतिपूर्ति मुद्दा दायर गरेका थिए ।

बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३ का २२ वर्षीय जितेन्द्र लोनीयालाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २६ गते बलात्कार प्रयास

मानव बेचबिखन घटनाका फरार कसुरदार गिरफ्तार

२५ वर्षीया पत्नीलाई बेचबिखन गर्ने कार्यमा संलग्न घटनाका कसुरदार चौतारा सागाचोकगढी नगरपालिका–४ कुबिण्डेका ५० वर्षीय चोपनाथ नेपाललाई प्रहरीले ०७८ माघ २६ गते कुविण्डेबाट गिरफ्तार गरेको छ । मानव बेचबिखनको कसुरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले काठमाडौ बुढानिलकन्ठ नगरपालिका–१३ कपन घर भइ हाल धार्चे गाउपालिका–५ माछाखोला बस्ने २६ वर्षीय रितेश क्षेत्रीलाई माघ २६ गते गिरफ्तार गरेको

मानव अधिकार आयोगका पदाधिकारीको एकवर्षे प्रगति विवरण सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले पदाधिकारी नियुक्त भएको एक वर्षको प्रगति विवरण ०७८ माघ २६ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । पाँचौँ कार्यकालका पदाधिकारी नियुक्ति भएको एक वर्षको अवधिमा

दुई वर्षदेखि खुला आकाश मुनि अध्यापन, पठनपाठन प्रभावित

शारदा नगरपालिका–१० पैयाँखर्कस्थित जनता प्राथमिक विद्यालयका करिब ६३ बालबालिका दुई वर्षदेखि खुला आकाश मुनि अध्यापन गर्न बाध्य भएका छन् । विद्यालयको छाना हावाहुरीले उडाएको करिब दुई बर्ष पुगेपनि समयमा मर्मत

घरेलु हिंसा पीडितलाई उपचारको लागि इन्सेकद्वारा सहयोग

घरेलु हिंसा पीडित भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मिनाकुमारी गन्धर्वको उपचारमा इन्सेकद्वारा सहयोग गरिएको छ । पीडितलाई २४ वर्षीय छोरा विक्रम गन्धर्वले माघ २५ गते साँझ निर्घात कुटपिट गरेपछि मानव

बलात्कार घटनाका आरोपित गिरफ्तार

राजपुर नगरपालिका–२ की १६ वर्षीया बालिकालाई अहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले राजपुर नपा–२ का ६५ वर्षीय गोनाउर मियालाई ०७८ माघ २५ गते गिरफ्तार गरेको छ ।

अधिकार कुण्ठित गर्ने आमसञ्चार विधेयक संशोधन गर्न पत्रकार महासङ्घको ध्यानाकर्षण

कर्णाली प्रदेश सभामा २०७७ असोजमा दर्ता भएको सूचना प्रविधि तथा आमसञ्चार विधेयक संशोधन गर्न नेपाल पत्रकार महासङ्घले माघ २६ गते कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । माघ २६ गते

खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई स्मरण

संविधानमा गरिएको व्यवस्था अुनसार खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि प्रदेश सरकारले जारी गरेको ‘खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि ऐन, २०७७ अनुसार कार्यान्वयनमा जोड नदिएको भन्दै नागरिक समाजले माघ २६

प्रदेश सरकारविरुद्ध परेको रिटमा लिखित जबाफ पेश गर्न अदालतको आदेश

कर्णाली प्रदेश सरकार र प्रदेश प्रमुखको कार्यालयविरुद्ध परेको रिटमा उच्च अदालत, सुर्खेतले माघ २६ गते लिखित जबाफ पेश गर्न आदेश दिएको छ । संवैधानिक व्यवस्थालाई लत्याएर मन्त्रिपरिषद् विस्तार गरेको भन्दै

लेखापाल कुटपिट घटनाको आरोपमा क्याम्पस प्रमुख विरुद्ध उजुरी

महावै गाउँपालिका–४ निवासी तिला कर्णाली बहुमुखी क्याम्पस प्रमुखमा कार्यरत ३९ वर्षीय लक्ष्मण सिंहले कार्यकक्षमा कुटपिट गरी घाइते बनाएको आरोपमा खाँडाचक्र नपा–२ निवासी सोही क्याम्पसका लेखापाल ४८ वर्षीय पदम बहादुर विष्टले

सौता हत्या घटनाका आरोपित गिरफ्तार

दोगडाकेदार गाउँपालिका–२ मल्लाढिककी ४० वर्षीया चन्दा महराको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीया सौता नारु महरालाई माघ २४ गते गिरफ्तार गरेको छ । मृतका माइती पक्षले माघ २३ गते दिएको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २६ गते)

माघ २६ गते १ हजार ८ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७० हजार ४ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कुटपिट गरी गर्भ पतन गराएको आरोपमा तीन जना गिरफ्तार

२७ वर्षीया विष्णु बस्याल परियारलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका–११ का २० वर्षीय अरुण गुरुङ्ग, ३२ वर्षीया पार्वती परियार र १६ वर्षीया बालिकालाई  माघ २४ गते घरबाट 

कारागारबाट भागेका पत्नी हत्याका आरोपित गिरफ्तार

सुर्खेत कारागारबाट भागेका पत्नी हत्याका आरोपित २० वर्षपछि माघ २४ गते प्रहरीले गिरफ्तार गरेको छ । २१ वर्षीय पत्नी रामसरा सिंहलाई २०५८ साउन २८ गते कालिकोट महावै गाउँपालिका–३ घरभई हाल