INSEC Online

📅 २०८३ असार १६

समाचार

बन्द गरेको आरोपमा १० जना गिरफ्तार

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आह्वान गरिएको फागुन ४ गते नेपाल बन्दका क्रममा बजार तथा यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले सिरहाको गोलबजारबाट १० जना बन्दकर्तालाई गिरफ्तार

मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना अनुगमन समितिलाई क्रियाशिल बनाउन माग

मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी जिल्ला स्तरिय अनुगमन समितिलाई क्रियाशिल बनाउन माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैर सरकारी संस्था महासंघ र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ५ गते)

फागुन ५ गते ३ सय ६४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७४ हजार ८ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन

इन्स्पेक्टरद्वारा सेवाग्राही माथि हातपात

हराएको मोवाइल भेटाएर प्रहरीलाई बुझाउने व्यक्ति समेत उही उभ्याउन जिद्दी गरेको भन्दै नारायण नगरपालिका–६ काँडाचौरका २९ वर्षीय ओम रेग्मी माथि जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले फागुन २ गते

बाल विवाहको कसुरमा एक वर्ष कैदको सजाय

१६ वर्षीया बालिकालाई बालविवाह गरेको कसुरमा नारायण नगरपालिका–५ छातिकोटका २२ वर्षीय बिशाल भन्ने मनबहादुर बिकलाई दैलेख जिल्ला अदालतले फागुन ५ गते एक वर्ष कैद र १० हजार रूपिंयाँ जरिवानाको फैसला

नेकपाका १६ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताले ०७८ फागुन ४ गते नेपाल बन्द भन्दै बजार तथा सार्वजनिक यातायात अवरोध गरेको अरोपमा प्रहरीले १६ जनालाई गिरफ्तार गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको

बन्द गरेको आरोपमा एकजना गिरफ्तार

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बिरोधमा नेपाल बन्दको आव्हन गर्दै हिडेका एक जनालाई फागुन ४ गते सुर्खेत प्रहरीले गिरफ्तार गरेको छ । स्थायी घर कालिकोट सान्नीत्रिवेणी–९ घर भई

एमसीसीको विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटो फिचर)

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै काठमाडौँमा प्रदर्शन गर्ने ९२ जना प्रदर्शनकारीलाई प्रहरीले फागुन ४ गते गिरफ्तार गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा

बन्दका कारण संस्थागत विद्यालयकाे पठनपाठन अवरुद्ध

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव संसदबाट पारित गर्न लागेको भन्दै सोको विरुद्ध नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग, नेकपा एकिकृत समाजवादीको विद्यार्थी सङ्गठन, नेत्रविक्रम चन्दको नेतृत्वको

एमसीसी विरुद्धको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप

सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौँको नयाँ बानेश्वरमा विभिन्न राजनीतिक दलसम्बद्ध नेता कार्यकर्ताले ०७८ फागुन ४ गते विरोध प्रदर्शन गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका २९ वर्षीय गरिब साह तेलीलाई जिल्ला अदालतले फागुन ३ गते १० वर्ष कैद सजायको फैसला गरेको छ । सर्लाही जिल्ला अदालतका

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ४ गते)

फागुन ४ गते ४ सय ५४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७४ हजार ४ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन

बन्दकर्ताद्वारा ट्रकमा तोडफोड

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा फागुन ४ गते आह्वान गरेको नेपाल बन्दमा बन्दकर्ताले ट्रकमा तोडफोड गरेका छन् । प्रतिनिधि सभाको बैठकमा एमसिसि सम्झौता पेश हुने सम्भावना रहेको

प्रहरीद्वारा आठ जना बन्दकर्ता गिरफ्तार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को खारेजीको माग गर्दै फागुन ४ गते आयोजित नेपाल बन्द सफल पार्न खटिएका आठ जना बन्दकर्तालाई तनहुँ प्रहरीले गिरफ्तार गरेको छ । नेत्र विक्रम

प्रहरीद्वारा नौ जना बन्दकर्ता गिरफ्तार

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आह्वान गरिएको नेपाल बन्दका क्रममा बजार तथा यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले झापा, उदयपुर र खोटाङमा गरी नौ जना बन्दकर्तालाई गिरफ्तार

बन्दकर्ताद्वारा गाडीमा तोडफोड

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोधमा उत्रेका बन्दकर्ताहरूले फागुन ४ गते कृषि मन्त्रालयको गाडीमा तोडफोड गरेका छन् । बन्दमा सवारी साधन चलाएको भन्दै सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको ०१–००१ झ

प्रहरीद्वारा दुई जना बन्दकर्ता गिरफ्तार

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिरोधमा उत्रिएका दुईजना बन्दकर्तालाई इलाका प्रहरी कार्यालय भालुवाङले फागुन ४ गते गिरफ्तार गरेको छ । राप्ती गाउँपालिका – २ लालमटिया चोकमा बन्द गराउदै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेशीशहर नगरपालिका– ६ का १८ वर्षीय दिपेन्द्र रावतलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विगत सात महिनादेखि र पछिल्लो पटक

प्रदेश सरकारबिरूद्धको रिटमा कारण देखाउ आदेश

कर्णाली प्रदेश सरकारबिरूद्ध परेको रिट उपर सुनुवाई गर्दै उच्च अदालत सुर्खेतले माघ ३ गते कारण देखाउ आदेश जारी गरेको छ । प्रदेश प्रमुखको कार्यालय, प्रदेश सरकार र फौजदारी अभियोगमा सजाय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका-१ लालीका १९ वर्षीय अजबहादुर शाहीलाई प्रहरीले ०७८ माघ २९ गते बझाङको जय पृथ्वी नगरपालिका-७ तमइल बजारबाट गिरफ्तार गरेको छ । आरोपितले ०७८