बलात्कार घटनाका फरार कसुरदार कारागार चलान
१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा सहयोग पुर्याएको कसुरमा सजाय तोकेपछि फरार रहेकी रिहरपुरगढी गाउँपालिका–३ की ४३ वर्षीया बुद्धिमाया घिसिङलाई प्रहरीले माघ २६ गते कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।





