पत्नी हत्या घटनाका फरार आरोपित ६ वर्षपछि गिरफ्तार
२६ वर्षीया आरती परियारको हत्या गरी फरार रहेको आरोपमा पति विक्की मुस्कान भनिने भोगेन्द्र यादवलाई प्रहरीले ०७८ फागुन २४ गते गिरफ्तार गरेको छ । सिरहा जिल्ला बिसनपुर गाउँपालिका–५ का यादवले
२६ वर्षीया आरती परियारको हत्या गरी फरार रहेको आरोपमा पति विक्की मुस्कान भनिने भोगेन्द्र यादवलाई प्रहरीले ०७८ फागुन २४ गते गिरफ्तार गरेको छ । सिरहा जिल्ला बिसनपुर गाउँपालिका–५ का यादवले
महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकासको खाँचो रहेको सरोकारवालाहरूले बताएका छन् । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोदावरी नगरपालिका–१३,
जिल्ला कारागार सल्यानका कैदीबन्दीले मानव अधिकारको प्रत्याभूति गर्न नपाएको गुनासो गरेका छन् । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा फागुन २५ गते गरिएको कारागार अनुगमनको क्रममा कैदीबन्दीले यस्तो गुनासो
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा लैङ्गिक विभेद र बालविवाह अन्त्यका लागि सरोकारवाला निकायले फागुन २४ गते सुर्खेतमा प्रतिबद्धता जनाएका छन् । समुदायमा लैङ्गिक विभेद र बढ्दो बालविवाह चुनौतिका
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिद्ध कुमाख गाउँपालिका–२ बरागाउँ का ६० वर्षीय मङ्गले चलाउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले फागुन २३ गते उजुरी दिएको छ । पीडित बालिकालाई
१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जाजरकोटमा फागुन २४ गते भेरी नगरपालिकाको आयोजना तथा इन्सेक लगायत सामाजिक तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूको साझेदारीमा र्याली, खेलकुद, सांस्कृतिक कार्यक्रम
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोक्राहा नरसिंह गाउँपालिका–५ का २६ वर्षीय मेहरद्धिन मञ्सुरीविरूद्ध प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको
इन्सेकलगायत महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न सङ्घसंस्थाले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चतता” नाराका साथ फागुन २४ गते राजविराजमा र्याली तथा विचार आदानप्रदान कार्यक्रम गरेका छन्
जुम्लामा महिला हिंसा अन्त्यको मागसहित हस्ताक्षर सङ्कलन गरिएको छ । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाली सेनाको खेलमैदानमा हस्ताक्षर सङ्कलन गरिएको हो । महिलाविरुद्ध हुने सबै किसिमका
४६ वर्षीया महिलालाई शरीर बन्धक बनाएर ज्यान मार्ने धम्की दिई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धोवीनी गाउँपालिकाका ५१ वर्षीय सेराजुल मिया र सोही ठाउँका ५० वर्षीय जोहरा खातुनलाई फागुन २४
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिरहामा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी फागुन २४ गते सम्पन्न गरिएको छ । लहान नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), मानव अधिकार संरक्षण केन्द्र सञ्जाल,
‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ १ सय १२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी फागुन २४ गते सम्पन्न गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत विषेश संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर व्यवस्था गरिएको भएपनि आठ महिना बितिसक्दा पनि सामाजिक सुरक्षा बापतको भत्ता
फागुन २४ गते ७४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ६ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २४ गते
नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकास गर्नुपर्ने बताउनु भएको छ । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला
१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते धनुषामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले संयुक्त रूपमा र्याली र सडक नाटकसहित विविध कार्यक्रम गरिएको छ
१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सल्यानमा फागुन २४ गते इन्सेक लगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले संयुक्त रूपमा र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । ‘सामाजिक
मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुम गाउँमा रहेको स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी अनुपस्थित हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । गाँउपालिकाले मुगुम गाउँमा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई सरुवा र काजमा अन्यत्र
१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई फागुन २३ गते १२ बुँदे ज्ञापनपत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), मानव अधिकार संरक्षण
११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा फागुन २४ गते इन्सेक लगायत महिला दबाब अभियानसँग आबद्ध महिला अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले संयुक्त रूपमा र्याली र कोणसभा आयोजना सम्पन्न गरिएको