विद्यालय भवन पुनर्निर्माण नहुँदा बालबालिका भुइमा बसेर पढन बाध्य
के आइ सिह गाउँपालिका–५ को दुर्गा प्राथमिक विद्यालयको भवन पुनर्निर्माण नहुँदा बालबालिकाहरु भुइमा बसेर पढन बाध्य भएका छन । गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अबिरल वर्षाका कारण
के आइ सिह गाउँपालिका–५ को दुर्गा प्राथमिक विद्यालयको भवन पुनर्निर्माण नहुँदा बालबालिकाहरु भुइमा बसेर पढन बाध्य भएका छन । गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अबिरल वर्षाका कारण
०७२ सालको भूकम्पका कारण विस्थापित हुनु पुगेका उत्तरगया गाउँपकालिकाको हाकु र डाडा गाउँका २ सय ६९ परिवारका बालबालिकाहरूका लागि अझै विद्यालयको अभाव रहेको छ । उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको विस्थापित
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भएपनि जिल्ला अस्पताल र जिल्लास्थित स्वास्थ्य संस्थामा औषधि
फागुन २७ गते ६२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २७ गते
मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकपछि पुस्तक र मानव अधिकारका समसामयिक विषयहरूमा छलफलको लागि इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बाँके जिल्लाका सरोकारवाला व्यक्तिहरूसँग फागुन २७ गते भेटघाट गर्नुभएको छ ।
मानव अधिकार रक्षकहरूको संरक्षण गर्न राज्य प्रतिबद्ध रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लगायत पोखरामा क्रियाशिल
४६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेन्छयायेम गाउँपालिका–६ का ५४ वर्षीय खजेन्द्रबहादुर दमाईलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको फागुन २६ गतेको इजालसले
आर्थिक अभावले भिमसेन थापा गाउँपालिका–५ स्थित वगुवामा भूकम्प पीडितले आफ्नै सक्रियतामा निर्माण सुरू गरेको बस्ती पुनर्निर्माणमा ढिलाइ भएको छ । २०७२ वैशाख १२ को भूकम्पले पुरानो वस्ती पाण्डेगाउँ, रिठ्ठेपानी र
मेचीनगर नगरपालिका–५ कमल डाँडाकी ६७ वर्षीया अम्बिका कुँवरको फागुन २५ गते गरेको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २७ वर्षीय रणबहादुर बस्नेतलाई फागुन २५ गिरफ्तार गरेको छ । अम्बिका कुँवरको
स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते घोषणा गरेको र निर्वाचन नजिकिरहँदा आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरूबाट चुनावी प्रचारप्रसार गर्ने क्रममा विद्यालय र बालबालिकाको प्रयोग नगरियोस भन्दै प्रमुख
फागुन २६ गते ७७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ७ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २६ गते
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बार्दघाट नगरपालिका– ४ का ५२ वर्षीय उमेश श्रेष्ठलाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २५ गते बलात्कार गरेको भन्दै
कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशको मानव अधिकारको अवस्थाका विषयमा चासो राख्नुभएको छ । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीलगायतको टोलीसँग फागुन २६ गते कुराकानी गर्दै प्रदेश प्रमुख परियारले
जिल्लामा मानसिक रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि उपचारमा समस्या भएको छ । सामान्य खालका मानसिक रोगीहरुलाई समान्य चेकजाँच र औषधि दिने गरिएको भएपनि जटिल खालका मानसिक रोगीहरुले भने उपचार पाउन
तिला गाउँपालिका-५ कुडारीमा रहेको खोलिगाउँस्थित आधारभुत विद्यालय जुम्लाका शिक्षक ४५ वर्षीय हर्कबहादुर रावतमाथि फागुन २५ गते कुटपिट भएको छ । शिक्षक दरबन्दीको विषयलाई लिएर सोही वडाका जनक रावत, प्रेमबहादुर रावत,
गत कात्तिक महिनाको पहिलो साता जिल्लामा परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाभरी रहेका खानेपानी योजनाहरु तहसनहस भएको पाँच महिना बितिसक्दा समेत पुनर्निर्माण हुन नसकेपछि यस जिल्लाका झण्डै २० हजार
खोटेहाङ गाउँपालिका–६ पञ्चकन्या आधारभूत विद्यालयमा कार्यरत सोही ठाँउका ५० वर्षीय शिक्षक ताकमान राईलाई फागुन २५ गते मोसो र जुत्ताको माला लगाई दिएको आरोपमा प्रहरीले १९ वर्षीय तावेल राईलाई गिरफ्तार गरेको
फागुन २५ गते ६८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ७ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २५ गते
जिल्ला प्रशासन कार्यालय लमजुङले सुन्दरबजार नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । सुन्दरबजार नगरपालिका–९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय छात्र सनिज श्रेष्ठको मृत्युको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–१, घरभई गोदावरी नगरपालिका–५ बस्ने २४ वर्षीय छविलाल खड्कालाई प्रहरीले ०७८ फागुन २५ गते घटनापछि लुकिछिपी एचबी इट्टाभट्टामा बसेका गिरफ्तार गरेको