उम्मेदवारविरूद्ध पक्राउ पूर्जी जारी
लिखु गाउँपालिकामा स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका मिलनकुमार विष्ट (मनिष) विरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ । विष्टविरूद्ध भक्तपुर जिल्ला अदालतले बैकिङ्क कसुर तथा दोहोरो नागरिकता
लिखु गाउँपालिकामा स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका मिलनकुमार विष्ट (मनिष) विरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ । विष्टविरूद्ध भक्तपुर जिल्ला अदालतले बैकिङ्क कसुर तथा दोहोरो नागरिकता
विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट उम्मेदवारी दिनु भएकी शिल्पा निराला कार्कीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको राजीनामाको कागजातको आधारमा मुख्य
स्थानीय तहको निर्वाचन हुने दिन नजिकिदै जादा राजनीतिक दलहरूले आचारसंहिता विपरित चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ । शारदा नगरपालिका–१० मा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवारी दिएका कृष्ण
स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० गते नजिकिएसँगै प्रदेश १ मा निर्वाचन आचारसंहिता उल्लङ्घनका दृश्यहरू बढेर गएको अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले
आसन्न वैशाख ३० गते हुने दोस्रो स्थानीय तह निर्वाचन सुरक्षाका लागि जुम्लामा विद्युतीय नक्सा तयार गरिएको छ । मतदान केन्द्र र मतदानस्थलको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले विद्युतीय नक्साको आधारमा
स्थानीय तहको निर्वाचनका लागि जुम्लामा मतपत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्लामा ७६ हजार मतपत्र आईपुगेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ
नेकपा एमालेका उम्मेदवार चढेर प्रचार प्रसार गर्न हिडेको गाडीमाथी सोही पार्टीका कार्यकर्ताद्वारा ढुङ्गा प्रहार गरेका छन् । एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले उप प्रमुख चम्फा पुरीको उम्मेदवारी जवरजस्ती फिर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट त्रिवेणी गाउँपालिका १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण ओली र सोही पार्टीका बागी उम्मेदवार सुन्दर ओली पक्षका कार्यकर्ता बीच ०७९
मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुसँग सर्वदलीय तथा सर्वपक्षीय छ्लफल कार्यक्रम पोखरामा वैशाख १९ गते आयोजना गरेको
जिल्ला निर्वाचन कार्यालय तनहुँको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा वैशाख २० गते दमौलीमा नमूना मतदान सम्पन्न भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई
वैशाख २० गते २९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४ ओटा
स्थानीय तह निर्वाचन २०७९ को लागि राजनीतिक दलहरुले गरेको प्रचारप्रसारमा आचारसंहिता उल्लङघन गरिएको पाइएको छ । दलहरुद्वारा चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरित कार्यहरू गरिएको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन्
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत दुई ओटा गैर सरकारी संस्थाले काठमाडौँमा महिला जिताउँ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । महिला गैरसरकारी संस्था महासङ्घको संयुक्त महासङ्घ र महिला सञ्जाल
वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा उम्मेदवारहरुले निर्वाचन आचारसहिंताको उल्लङ्घन गर्दै सार्वजनिक स्थल, हाट बजार, चोक, मठमन्दिर, पार्क लगायतको ठाउँहरुमा झण्डा र चुनाव चिन्ह अङ्कित
नेपाल सरकार र प्रदेश सरकारका मन्त्री, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नु पर्ने निर्वाचन आचार संहिता विपरित चुनावी प्रचारप्रसार अभियान जारी राखेको मधेश प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिले
जिल्लाका १ सय २६ ओटा मतदानस्थल मध्ये दुई ओटा मतदानस्थल भवन विहिन रहेका छन । अमरगढी नगरपालिका–४ को टुँडिखेल र परशुराम नगरपालिका–६ को कुणामा राखिएका दुई ओटा मतदान केन्द्र भवन
निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहरा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मन्त्री बोहराले नेपाली कांग्रेस, डडेल्धुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला कुसे गाउँपालिका(८ का २३ वर्षीय राकेश भन्ने प्रशान्त रोकायालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते विवाह गर्ने
डिलाशैनी गाउँपालिका–५ निवासी नेकपा माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार ६० वर्षीय हरीराम साउदलाई वैशाख १९ गते राति खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँ निवासी नेकपा एमालेका कार्यकर्ता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि काठमाडौँमा वैशाख १९ गते एक दिने अभिमूखीकरण तालिम सञ्चालन गरेको छ । कार्यक्रममा स्वागत