दलित महिला वडा सदस्यको मृत्यु
हलेसी तुवाचुङ नगरपालिका–४ की वहालवाला दलित महिला वडासदस्य ४९ वर्षीया कमला परियारको वैशाख २२ गते उच्च रक्तचापका कारण मृत्यु भएको पीडित पक्षले जनाएको छ । नेकपा एमालेबाट ०७४ सालको स्थानीय
हलेसी तुवाचुङ नगरपालिका–४ की वहालवाला दलित महिला वडासदस्य ४९ वर्षीया कमला परियारको वैशाख २२ गते उच्च रक्तचापका कारण मृत्यु भएको पीडित पक्षले जनाएको छ । नेकपा एमालेबाट ०७४ सालको स्थानीय
आठ महिनादेखि सर्केगाड गाउँपालिका–४ साँयाका वडा अध्यक्ष, प्रशासन सहायकले तलव र चारजना वडा सदस्यले भत्ता नपाएको भन्दै वैशाख १७ गतदेखि वडा कार्यालयमा लगाइएको ताला आजसम्म खुलेको छैन । जनप्रतिनिधि कर्मचारीले
कुशे गाउँपालिका–९ जुर्गेमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता बीचमा भएको झडपमा नेपाली काँग्रेसका कार्यकर्ता कुशे गाउँपालिका–९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएका छन् ।
ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उहाँकै प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अकविर खड्काले एक लाख रुपियाँ (हजारका नोटको) माला लगाइदिनु भएको छ । नेकपा माओवादी केन्द्र गाउँ
हुप्सेकोट गाउँपालिकामा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप हुदाँ चार जना घाइते भएका छन् । हुप्सेकोट गाउँपालिका–१ मा वैशाख २० गते राति भएको झडपमा कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार लक्ष्मी पाण्डे
आर्थिक अभावका कारण उपचारको बिल तिर्न नसकेर लामो समयदेखि अस्पतालमा बन्धक रहनुभएका पाँचथर फालेलुंङ्ग गाउँपालिका–५ प्रांङ्गबुङ्ग निवासी ३४ वर्षीय शुक्रबहादुर (सुकराज) खपाङ्गीको इन्सेकको पहलमा वैशाख २० गते उद्धार गरिएको छ
वैशाख २१ गते १९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ७३ ओटा
स्थानीय तहकाे निर्वाचनको मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटनाहरू समेत बढ्दै गएको छ । चुनाव प्रचारमा प्रयोग गर्न नपाइने भनिएको बालबालिका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रयोग गरेको छ
नेपाली कांग्रेस कार्यकर्ताले वैशाख २१ गते नेपाली कांग्रेसको रत्ननगर नगरपालिकाको १२ वडा पार्टी कार्यालय तोडफोड गरेका छन् । स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्दनले पालिकाको वडा नम्बर १२ को अध्यक्ष पद
२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–९ का २६ वर्षीय मो. सद्दामलाई अदालतले वैशाख २१ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश इश्वरमणी ओझाको इजलासले अभियोग
बोल्न नसक्ने अपाङ्गता भएकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई अदालतले वैशख २१ गते १५ वर्ष कैद सजाय गरेको छ ।
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–५ बस्ने ६८ वर्षीय रामप्रसाद बरहीलाई सप्तरी प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले दिएको उजुरी दर्ता गरी आरोपितलाई
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–३ का २० वर्षीय सुवास कटुवाललाई वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ फागुन ८ गते बलात्कार गरेको
इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया बिनिता काफ्लेको हत्या गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–८ सिङफ्रिङका ४१ वर्षीय देवेन्द्र रिमाललाई वैशाख २० गते गिरफ्तार गरेको छ । वैशाख १३ गतेदेखि बहिनी हराएको
भिमदत्त नगरपालिका–१९ बागफाँटामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरुबिच वैशाख २१ गते झडप हुँदा नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । भिमदत्त नगरपालिका–१९ बागफाँटा निवासी नेकपा एमालेका
स्थानीय तह निर्वाचन नौ दिनमात्र बाँकी रहेको छ । राजनीतिक दलहरूले प्रचार प्रसार र घर दैलो अभियान सञ्चालन गरेका छन् । इन्सेक प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गरेको अनुगमनका क्रममा
लिखु गाउँपालिकामा स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका मिलनकुमार विष्ट (मनिष) विरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ । विष्टविरूद्ध भक्तपुर जिल्ला अदालतले बैकिङ्क कसुर तथा दोहोरो नागरिकता
विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट उम्मेदवारी दिनु भएकी शिल्पा निराला कार्कीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको राजीनामाको कागजातको आधारमा मुख्य
स्थानीय तहको निर्वाचन हुने दिन नजिकिदै जादा राजनीतिक दलहरूले आचारसंहिता विपरित चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ । शारदा नगरपालिका–१० मा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवारी दिएका कृष्ण
स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० गते नजिकिएसँगै प्रदेश १ मा निर्वाचन आचारसंहिता उल्लङ्घनका दृश्यहरू बढेर गएको अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले