निर्वाचन आचारसंहिता उल्लङघन गर्दै चुनाव प्रचारमा शिक्षक र सरकारी कर्मचारी संलग्न
यही ०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरुबाट भइरहेको चुनाप प्रचारप्रसारमा शिक्षक र सरकारी कर्मचारीको संलग्नता भएको पाइएको छ । तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार सरकारी





