INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया युवतीलाई ०८२ पुस १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका–११ का  २५ वर्षीय रामु मण्डलविरुद्ध पीडितले पुस १४ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएकी छन् ।

घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय सबैलाका सई मदन यादव बताउनु भयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो