आगामी स्थानीय तह निर्वाचनमा दुई किसिमका मतपत्र प्रयोगमा ल्याउने तयारी छः प्रमुख निर्वाचन आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको एउटा मतपत्र तथा वडा अध्यक्ष र सदस्यहरुको अर्को मतपत्र हुने व्यवस्था गरिने बताउनु भएको छ ।





