बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका–१ का ५९ वर्षीय लक्ष्मण बलामीलाई साउन १गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ३२ गते बलात्कार प्रयास गरेको भन्दै
५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका–१ का ५९ वर्षीय लक्ष्मण बलामीलाई साउन १गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ३२ गते बलात्कार प्रयास गरेको भन्दै
शितगङ्गा नगरपालिका–४ चाक्ला बजारकी ५२ वर्षीया कमला कार्कीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २६ वर्षीय हेमन्त कार्कीलाई साउन १ गते गिरफ्तार गरेको छ । आमालाई आरोपितले असार ७ गते घरमा
वाक स्वतन्त्रताको सम्मान गरि प्रहरी दमन बन्द गर्न मानव अधिकारकर्मीहरुले आग्रह गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभामा वडा अध्यक्षमााथि इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले दुर्व्यवहार गरेको
साउन २ गते ३ सय ८६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान अनुमोदन गर्न बागलुङ जिल्लामा मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रमुख जिल्ला अधिकारी रमेश ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको
थलारा गाउँपालिका–२ बगाडाको खापरदेव आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपनि मर्मतसम्भार हुन नसक्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । असार ३० गते आएको हावाहुरीले विद्यालय भवनको छाना उडाउनुको साथै विद्यालय भवनको
हरेक दुई/तीन महिनामा बस्ती सर्ने राउटे समुदाय जाजरकोटको छेडागाड नगरपालिका–२ सुयडापछि एक हप्ताअघि मात्र दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरचौर पुगेका छन् । ४६ परिवारका १ सय ४४ जनाले वैशाख, जेठ र
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्लाका १ सय ६८ जना बालबालिकाहरुमा कडाखाले कुपोषण पुष्टि भएको छ । जिल्ला कै ६१ ओटै वडामा स्वास्थ्यकर्मी पुगेर चेकजाँच गर्दा पाँच वर्ष
गजुरी र रुबीभ्याली गाउँपालिकामा करारका कार्यरत कर्मचारीको म्याद नयाँ आर्थिक वर्ष सुरु भएसँगै म्याद थप नभएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । यस अघिको स्थानीय सरकारले करारमा नियुक्त गरेका कर्मचारीको
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालले ०७९ साउन २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पेश गर्नु
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत कुश्मा नगरपालिका–६ घर भइ पोखरा महानगरपालिका–१३ बस्ने २४ वर्षीय खिमबहादुर बिकलाई प्रहरीले असार ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका– ६ का २६ वर्षीय मानबहादुर रिजालीलाई असार ३२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ३२ गते घरको पछाडी लगेर
तीन वर्षीया यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १ गते घरबाटै गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १ गते खेल्ने क्रममा यौन दुर्व्यहार गरेको भन्दै पीडित
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका–१ पाङ्गारका १९ वर्षीय सुुनिल तामाङलाई प्रहरीले ०७९ असार ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २७ गते बलात्कार गरेको भन्दै
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजनामा ०७९ साउन १ गते अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आयोगको बागमती प्रदेश कार्यालय र इन्सेकबीच भएको छलफलमा
तिलोत्तमा नगरपालिका–४ का वडा अध्यक्ष ६० वर्षीय हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले दुर्व्यवहार गरेका छन् । क्षेत्रीलाई केसीले साउन १ गते बजेट पास गर्नका लागि बोलाइएको
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न नेपाल सरकारले संसदमा पेश गरेको विधेयकप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
रोम बिधान अनुमोदन गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । १७ जुलाई अर्थात अन्तराष्ट्रिय न्याय दिवसको सन्दर्भमा इन्सेक नेपालगञ्ज, राष्ट्रिय मानव अधिकार आयोग र एडभोकेसी फोरमको संयुक्त आयोजनामा साउन २
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनका लागि माग गर्दै मधेस प्रदेशका मानव अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साउन १ गते ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
साउन १ गते १ सय १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार ४ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत