मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई होटलमा जबरजस्ती यौन क्रियाकलापमा लगाएर मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन ६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा घोराही उपमनपा–१२ का ५०
२० वर्षीया युवतीलाई होटलमा जबरजस्ती यौन क्रियाकलापमा लगाएर मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन ६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा घोराही उपमनपा–१२ का ५०
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शिवराज नगरपालिका –८ का २२ वर्षीय महफुज मुसलमान विरूद्ध साउन ५ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दर्ता गराएका छन् । पीडितलाई
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाउँपालिका– ८ का ४३ वर्षीय डिल्ली घर्तीलाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ३ गते बलात्कार गरेको
हेलिकप्टर उडान अनुमति ढिलाई हुँदा साउन ६ गते दिउँसो करिव २ बजे चुमनुव्री गाउँपालिका–६ खारगाउँकी २० वर्षीय मिङ्मार छेमजोङ लामाको मृत्यु भएको छ । ‘सडक छैन । हेलिकप्टरको अनुुमति लिँदैमा
बटेश्वर गाउँपालिका–१ स्थित स्वास्थ्यचौकीमा खानेपानी र बिजुली नहुँदा कर्मचारी तथा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । लक्ष्मी माविको प्राङ्गणमा रहेको साविकको स्वास्थ्यचौकीलाई दुई वर्षअघि मानववस्ती भन्दा टाढा चौरीमा सारिएको छ
साउन ६ गते ३ सय ८४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८३ हजार १ सय ३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
गजुरी गाउँ कार्यपालिका सदस्य २६ वर्षीय आयुष चेपाङलाई ०७९ साउन ५ गते मार्ने धम्की दिईएको छ । गजुरी गाउँपालिका माओवादी केन्द्रका पार्टी कमिटी अध्यक्ष सूर्य तामाङले गाउँपालिका कार्यालय भित्र धम्की
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–७ का १९ वर्षीय एमन सिवालाई साउन ४ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३२ गते बलात्कार गरेको
स्वास्थ्यकर्मी नहुँदा जुम्लाका कोभिड अस्पतालमा उपचार सेवा बन्द भएको छ । यहाँका चन्दननाथ नगरपालिका बाहेक सात गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएका थिए । स्थापना भएका कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले लहान नगरपालिका–२ निवासी लहान नगरपालिकाका उपप्रमुख ३८ वर्षीय रामचलितर महतोविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा साउन ५ गते उजुरी दिएको छ ।
साउन ५ गते ३ सय १७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८२ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित स्वास्थ्य संस्थाहरूमा दुई हप्तादेखि अत्यावश्यक औषधिको अभाव भएको छ । गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमा नपठाउदा यस गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएको स्थानीय
बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्क र चौरमा वर्षायाममा पनि खानेपानीको समस्या भएको छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेका बस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरू १ घण्टा हिडेर खानेपानीको
जुम्लाको उत्तरी भेगमा पर्ने सिंजा गाउँपालिकाको शनिगाउँ स्वास्थ्य चौकीमा जुकाको औषधि अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जुकाको औषधि अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
बाँफीकोट गाउँपालिका कार्यालयमा कार्यरत २८ वर्षीय इन्जिनियर दिपक शाहलाई ०७९ साउन ४ गते नेपाली काङ्ग्रेस निकट तरुण दल बाँफीकोटका अध्यक्ष ३३ वर्षीय राजु शाहले कार्यकक्षमा कुटपिट गरेको पीडितले आरोप लगाउनु
सल्यानको ग्रामीण क्षेत्रमा अझैपनि धेरै महिलाहरू घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । स्थानीय तह, प्रदेश र संघीय सरकारले ग्रामिण क्षेत्रसम्म स्वास्थ्य संस्थाहरू विस्तार गरेको दावी गरिरहँदा जिल्लाका विकट
हंसपुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरू विगत आठ महिनादेखि तलबबाट वञ्चित भएको गुनासो गरेका छन् । नेपाल सरकारले तय गरेको पारिश्रमिक नगरपालिकाले उपलब्ध गराउन सकेको
आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था, प्रसुति गृहमै गर्भवती महिला सुत्केरी हुनुपर्ने सरकारको नीति रहेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गर्न प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन
सुत्केरी हुने समय आउनै लागेकोले चिकित्सकको सल्लाह लिनका लागि बेनी अस्पताल आइपुग्नु भएकी बेनी नगरपालिका–६ चुत्रेनीकी महिलालाई अप्रेशन गर्नुपर्ने हुन सक्ने भए यहाँ हुँदैन तपाइ आफू के भन्नुहुन्छ भन्दै चिकित्सकले
साउन ४ गते ३ सय ४० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८२ हजार ४ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत