ताला बन्दीले गाउँपालिकाको सेवा प्रभावित
गोलञ्जोर गाउँपालिकामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ताला बन्दी गरेपछि गाउँपालिकाको सेवा ठप्प भएको छ । कांग्रेसले गरेको आन्दोलनका कारण ०७९ साउन १ गतेदेखी गाउँपालिकाले प्रदान गर्ने सेवा प्रभावित भएको
गोलञ्जोर गाउँपालिकामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ताला बन्दी गरेपछि गाउँपालिकाको सेवा ठप्प भएको छ । कांग्रेसले गरेको आन्दोलनका कारण ०७९ साउन १ गतेदेखी गाउँपालिकाले प्रदान गर्ने सेवा प्रभावित भएको
अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरुले संसदमा पेस भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सन्तुष्ट हुने आधार नभएको जनाएका छन् । उनीहरुले विद्यमान कानुन संशोधनका क्रममा केही सुधारका सङ्केत देखिए पनि अहिलेको अवस्थामा पीडितलाई
गौरीगंगा नगरपालिका–१ गोप्कास्थित सृजना ईंट्टा उद्योगमा काम गर्दै आएका २२ जना मजदुरहरुले झण्डै एक वर्षदेखि पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन् । ०७८ असोज महिनादेखि ईटा भट्टामा काम गर्दै आएको
नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रममार्फत वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको छ । वृद्धभत्ताले बुढेसकालमा भर–अभरमा खर्चका लागि ठूलो सहयोग भएको छ । अधिकांश ज्येष्ठ नागरिकहरूले वृद्ध भत्ताबाटै दैनिकी
भरतपुर महानगरपालिका–१० रमाइलो चोककी ३३ वर्षीया रुष्मा आचार्यको पति ४० वर्षीय कृष्ण आचार्यले ०७९ साउन ८ गते राती ९ बजे हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । खुकुरी प्रहारबाट
स्थानीय तह सदस्य निर्वाचन ०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिले साउन १ गतेदेखि करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि त्यसको विरोधमा अस्थायी, करार तथा ज्यालादारी कर्मचारी आन्दोलित भएका छन्
गैडहवा गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरूले साउन २ गतेदेखि गरेको तालाबन्दीका कारण सेवाग्राही मर्कामा परेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत गाउँपालिकामा कारार सेवामा कार्यरत कार्यक्रम संयोजक
शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पुर्याएको भन्दै राजविराज नगरपालिका–५ का हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ । वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
साउन ८ गते ३ सय ३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८३ हजार ६ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
जिल्ला अस्पताल, जाजरकोटमा दुई हप्तादेखि अत्यावश्यक औषधि अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको छ । ५० सैंयाको जिल्ला अस्पताल, जाजरकोटमा औषधिको अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् ।
इन्सेक अनलाइन लगायत विभिन्न माध्यममा समाचार प्रकाशन र प्रसारण भएपछि उक्त समाचारको प्रभावका कारण हुम्ला र मुगुको दोमुख पुल निर्माणको काम सुरु भएको छ । दोमुखमा पुल निर्माण कार्य समयमा
पर्सा गाउँपालिका–१ सितलपुर टोलकी २१ वर्षीया निशा यादवलाई हत्या गरी धान खेतमा गाडेको आरोपमा प्रहरीले २६ वर्षीय पति बालदत्त भनिने राजेशकुमार राय, ४६ वर्षीय ससुरा रामप्रताप राय र २३ वर्षीय
करेन्ट लगाएर हत्या प्रयास गरिएको घटनामा पीडित सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आउनु भएकी २२ वर्षीया राधिका कार्कीको उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
वृन्दावन नपा–६ सिसवा धमौराकी २० वर्षीया सविता भनिने सन्जुकुमारी दासलाई साउन २ गते दाइजो कम ल्याएको आरोपमा हत्या गरेको भन्दै मृतकका माइती पक्षले साउन ६ गते दिएको उजुरी इलाका प्रहरी
साउन १ गतेबाट करारका कर्मचारीको करार अवधि नविकरण नभएपछि गण्डकी गाउँपालिकाका १५ सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका छन् । करारका कर्मचारीको भरमा रहेका गाउँपालिकाभरका सबै स्वास्थ्य इकाई बन्द भएको गाउँपालिकाकी
ताँजाकोट गाउँपालिका–३ का १८ वर्षीय कामदार खेमराज सार्कीलाई ताँजाकोट गाउँपालिकाको अस्पताल बनाउने जिम्मा लिएको कम्पनीका व्यक्तिहरूले साउन ५ गते कुटपिट गरेका छन । घटनामा संलग्न भएको आरोपमा कम्पनीमा कार्यरत सिमकोट
एक गाग्री पानी भर्न कुदुकी धनाकुमारी शर्मालाई करिब ३ देखि ४ घण्टा समय लाग्थ्यो । घर नजिकै दुई वर्षअघि नगरपालिकाले डिपबोरिङ्गबाट पानी आउने बनाएपछि धनाकुमारी जस्तै कुदुका स्थानीय बासिन्दाका लागि
साउन ७ गते २ सय १६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८३ हजार ३ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
गुठीचौर गाउँपालिका–३ गज्यांकोट गाउँस्थित शंकर माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएपछि समयमा मर्मतसम्भार हुन नसक्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । ०७९ वैशाख १ गते आएको हावाहुरीले विद्यालयको कक्षा कोठाको भवनको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्वारी नगरपालिका– १ का २२ वर्षीय सन्तोष दमाई विरूद्ध जिल्ला प्रहरी कार्यालय प्यूठानमा साउन ६ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले