जुम्लामा छैनन् अपाङ्ग मैत्री मतदानस्थल
हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । यस्तै चन्दननाथ नगरपालिका–५ कालेखोलीका मोहन शाही र विष्णुमाया श्रेष्ठ ह्वीलचियरमा आवतजावत गर्ने व्यक्ति हुन् । उनीहरू जस्तै





