प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणविरूद्ध उजुरी
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण विरूद्ध बहु विवाहमा संलग्न रहेको आरोपमा उम्मेदवारी खारेज गर्नुपर्ने माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीमा मङ्सिर





