१८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ एकतापुरका ५२ वर्षीय रनबहादुर सुनारलाई ०८२ माघ ६ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले माघ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुन्धान भइहरेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी नविनराज बुढाथोकीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ६ गते टिकापुर अस्पताल टिकापुरमा गरिएको डिएसपी बुढाथोकीले बताउनु भयो ।