हत्या घटनाको आरोपमा गिरफ्तार
निजगढ नगरपालिका–१२ बुङजोर टोलकी ७१ वर्षीया कान्छीमाया घलानको बुङजोर खोलाको डिलमा ०७९ फागुन २ गते साँझ हत्या गरेको आरोपमा मृतकका कान्छा छोरा ४० वर्षीय सुन्नी लामालाई फागुन ३ गते हेटौडा
निजगढ नगरपालिका–१२ बुङजोर टोलकी ७१ वर्षीया कान्छीमाया घलानको बुङजोर खोलाको डिलमा ०७९ फागुन २ गते साँझ हत्या गरेको आरोपमा मृतकका कान्छा छोरा ४० वर्षीय सुन्नी लामालाई फागुन ३ गते हेटौडा
विद्यार्थीहरूका लागि छुट्याएको दिवा खाजको रकमबाट निजि शिक्षक राख्दा विद्यार्थीहरू दिवा खाजाबाट बञ्चित भएका छन् । जिल्लाका अधिकांश विद्यालयले निजि शिक्षकहरू राखेपछि विद्यार्थीले पाउनुपर्ने दिवा खाजाको रकम पाउनबाट बञ्चित भएको
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १५ वर्षीय बालक अशोक दाहाललाई प्रहरीले फागुन १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकी याम्खा नजिक
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बसबरीया गाउँपालिका–६ सोहरबा का ३६ वर्षीय बालमुकुन्द साह विरुद्ध ईलाका प्रहरी कार्यालय बरहथवामा फागुन २ गते उजुरी दिनु भएको छ ।
१५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा अजिरकोट गाउँपालिका–४ साउनेपानी काडाझ्यालका ३४ वर्षिय विश्वास नेपालीलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । ०७९ असोज महिनाको अन्तिम देखि पटक÷पटक र फागुन
४५ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई फागुन २ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेमराम पार्कीलाई फागुन ३ गते गिरफ्तार गरेको छ । ससुरालीमा काम
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी घर भई चैनपुर नगरपालिका–१ बस्ने १९ वर्षीय दिपेन राईलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले
विदुर नगरपालिका-२ बट्टारस्थित भीमसेन माध्यामिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको माग गर्दै ०७९ फागुन ३ गते बट्टारमा पासाङल्हामु सडक अवरुद्ध गरेका छन् । विद्यार्थीहरूले दुई घण्टा सडक अवरोध गरेपछि विदुर नगरपालिकाको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कका ६८ वर्षीय केदारबहादुर भन्ने ऋषिबहादुर बाँसकोटालाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन २ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले नेपालको संविधान अनुरुप जनताका नैसर्गिक अधिकार सुनिश्चित गर्ने पहिलो निकाय स्थानीय तह भएकाले जनतालाई दिइने दैनिक सेवा प्रवाहमा सरोकारवाला र जनप्रतिनिधि सचेत बन्नुपर्ने बताउनु
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वृन्दावन नगरपालिका—३ का २३ वर्षीय दिपक रायलाई फागुन २ गते गिरफ्तार गरेको छ । आरोपित रायले बालिकालाई ०७९ असार १२ गते डर त्रास
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय धिरजकुमार पण्डित फागुन २ गते गिरफ्तार भएका छन् । विवाह गर्छु भनी प्रलोभनमा पारी २०७९ असोज २३ गते
हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ६५ बर्षीय जग्दिश रामको हत्या गरी फरार रहेका ३५ वर्षीय देवकुमार राम फागुन २ गते गिरफ्तार भएका छन् । घटना पछि फरार रहेका आरोपित पछिल्लो समय
बन्दिपुर गाउँपालिका– ३ की ८४ वर्षीया माया सार्कीको फागुन १ गते बिहान हत्या गरेको आरोपमा प्रहरीले मृतकका छोरा ४७ वर्षीय राजकुमार सार्की र बुहारी ३५ वर्षीया सुशीला मजाकोटीलाई फागुन १
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर लागेका बरेङ गाउँपालिका– ३ का २४ वर्षीय अनिल श्रीषलाई १२ वर्ष कैद सजाय भएको छ । न्यायाधीश दिवाकर भट्टको फागुन २ गतेको अन्तिम आदेशले
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा-२ का १४ वर्षीय बालकलाई ०७९ फागुन १ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । आरोपित बालकले माघ २३ गते चौतारा
७० वर्षीया बृद्धालाई बलात्कार गरेको कसूरमा खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदालाई फागुन २ गते नौ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले बलात्कार
गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाकी २७ वर्षीया पार्वती बिसीको उनका पति २८ वर्षीय कृष्णबहादुर खड्काले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने कृष्णबहादुरलाई गिरफ्तार गरिएको र थप अनुसन्धान थालिएको जिल्ला
विगत तीस वर्षदेखि सिमकोट गाउँपालिका–७ डाँडाफयाका स्थानीय नागरिक पानीको समस्या झेल्दै आएका छन् । खानेपानी उपभोक्ता समितिमा बसेका पदाधिकारीको चरम लापरवाहीका कारण डाँडाफयाका स्थानीय नागरिक खाने पानीबाट बञ्चित भएका हुन्
वीरेन्द्रनगर नपा–३ एरिचोक निवासी लाइकाखबर डटकमका सञ्चालक २९ वर्षीय बलबहादुर थापा समाचार सङ्कलनका लागि सोही नपा–१० स्थित बसपार्कमा गएको अवस्थामा फागुन १ गते बिहान बुलबुले यातायात प्रालिका संचालक र कर्मचारीको