खुकुरी प्रहारबाट तीनजना विद्यार्थी घाइते
०७९ चैत गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताका क्रममा प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी निकट) अनेरास्ववियुका कार्यकर्ताले नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्तामाथि ०७९





