बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–७ का १८ वर्षीय निराजन खत्रीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–७ का १८ वर्षीय निराजन खत्रीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित
नेपाल खाद्य संस्थान श्रीनगर डिपोले २७ क्वीन्टल ९० केजी चामल नष्ट गररेको छ । ०७७ देखि थन्क्याएर राखिएको चामल नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयको नायब सुब्बा
होम डेलिभरी शून्यमा झार्ने सरकारको नीति भएपनि जुम्लाका विकट ग्रामिण भेगका महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । नजिक बर्थिङ सेन्टर छैन । भिरालो बाटोले बोकेर लैजान सकिदैन ।
नेपाल बैंक लिमिटेड बेनी शाखामा चेक लिएर पुग्नु भएका सुरेन्द्र केसीलाई बैंकका कर्मचारीले चेकमा हस्ताक्षर गर्न भन्दा उहाँले चेकमा हस्ताक्षर गर्न सक्नु भएन । सामान्य भन्दा केही अग्ला हुने बैंकहरूको
१६ वर्षीया बालिकालाई प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका –७ का होटल ब्लुस्काईका सञ्चालक ३६ वर्षीय नारायण क्षेत्रीविरुद्ध फागुन २२ गते उजुरी दर्ता गरेकाे छ । पीडितलाई
बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा भरतपुर महानगरपालिका-१२ बस्ने ४० वर्षीय दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापालाई प्रहरीले ०७९ फागुन २३ गते गिरफ्तार गरेको
१२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोग लागेका बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षीय जेष्ठ नागरिकलाई १२ वर्ष कैद सजाय भएको छ । न्यायाधीश दिवाकर भट्टको फागुन २३ गतेको अन्तिम
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते पोखरामा प्रभातफेरी गरी मनाइएको छ । नेपालसहित विश्वभर मार्च
इन्सेकले सन् २०२३ को जनवरी र फेब्रुअरी तथा मार्च ७ सम्म ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित भएको जनाएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले फागुन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय ४ जना बालिका गरी कूल ५ हजार ७ सय ४३
सङ्क्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि विभिन्न कोणबाट भएका बहसका सम्बन्धमा ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगले ०६३ मङ्सिर ५ गते राज्य पक्ष र तत्कालीन सशस्त्र
लेकबेशी नगरपालिका-२ पुरानोगाँउकी ३२ वर्षीया खगिसरा मिदुनलाई फागुन २१ गते कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति यज्ञ मिदुनलाई सोही दिन गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय गुमीका अनुसार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-११ बस्ने ३६ वर्षीय रामकुमार दनुवारलाई ०७९ फागुन २२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले फागुन २० गते पीडितलाई स्थानीय कोइरलाटारको
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकी लगायतले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही
सैनामैना नपा–१० की १४ वर्षीया बालिका सीता ज्ञवालीलाई झारफुकको बहानामा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सैनामैना–१० की २२ वर्षीया सोनिया रेश्मीलाई फागुन २१ गते घरबाटै गिरफ्तार गरेको छ ।
सत्तारुढ नौ दलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सङ्घीय संसदमा पेस गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फागुन २१ गते बसेको बैठकपछि एक विज्ञप्ति जारी गर्दै द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने बताएको छ । ०७९ फागुन १९ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालतले बर्दघाट नगरपालिका– ४ बर्दघाटका ५२ वर्षीय उमेश श्रेष्ठलाई ६ महिना कैदको फैसला गरेको छ । पीडितलाई आरोपिले ०७८ फागुन २४
रेसुंगा नगरपालिकाले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा म्याद नाघेको औषधि वितरण गरेको पाइएको छ । रेसुंगा नगरपालिकाले चौराह हस्पिटल प्रालि बुटवलसँग सहकार्य गरेर फागुन २० गते स्वास्थ्य शिविर सञ्चालन गरेको
जिल्लामा नवजात शिशुको मृत्युदरमा कमी आउन सकेको छैन् । चेतनास्तर बढ्न नसक्नु र स्वास्थ्य संस्थामा प्रभावकारी उपकरण तथा विशेषज्ञ चिकित्सकको अभावमा नवजात शिशुको मृत्यदर बढ्दै गएको हो । स्वास्थ्य कार्यालय,