न्याय माग्दै आरतीका आफन्त २५ दिनदेखि माइतिघरमा रिले अनशनमा
दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरीको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै धनुषाको नगराइन-८, खिरखिरियाका ४७ वर्षीय विनोदप्रसाद साह उहाँकी पत्नी निर्मला देवी र आफन्त सहित





