INSEC Online

📅 २०८३ असार १०

समाचार

कारागार र हिरासतमा हुने मृत्युका घटनाहरूका सन्दर्भमा अधिकारकर्मीहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कारागार र  हिरासतमा हुने मृत्युका घटनाहरूका सन्दर्भमा अधिकारकर्मीहरूले असार २२  गते प्रमुख जिल्ला अधिकारी मार्फत  प्रधानमन्त्रीलाई  ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालगञ्जस्थित मानव अधिकार सञ्जालले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन

लम्पी स्किनले कर्णालीमा पशुचौपायमा क्षति, कृषक मर्कामा

जुम्लासहित कर्णालीका विभिन्न जिल्लामा लम्पी स्किन रोगले पशुचौपायमा क्षति पुगेको छ । रोग नियन्त्रण बाहिर गएकोले धेरै पशुचौपाया मर्ने गरेका छन् । लम्पी स्किन रोगले पशुचौपाया मरेपछि कृषक मर्कामा परेका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–६ असलाडीका २६ वर्षीय बिक्रम बिष्टलाई ०८० असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार १९ गते यौन दुर्व्यवहार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले देवानगञ्ज गाउँपालिका–७ राजगञ्ज सिनुवारीका ४० वर्षीय शङ्कर यादवविरूद्ध असार २१ गते प्रहरीमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०८० असार १५ गते बलात्कार

प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र प्राविधिक उपेन्द्र साउदमाथि हातपात गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भुनसिंह केसीका छोरा दिलिप केसीलाई ०८० असार २१ गते साँझ गिरफ्तार

बलात्कार प्रयास कसुरमा ३ वर्ष ६ महिना कैद

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गोलबजार नगरपालिका–६ का २८ वर्षीय शक्ति भन्ने रमेश कुमार यादवलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला असार २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका ७ बाहुनटोलका ३१ वर्षीय कमल सुनारलाई असार २१ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २० गते बलात्कार गरेको

कुटपिट घटनाका आरोपित गिरफ्तार

खोराको मुख उपल्लो इदि उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङलाई असार २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १७

पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

माइजोगमाइ गाउँपालिका–२ टारसिंहकी ५२ वर्षीया राधिका खतिवडालाई खुकुरी प्रहार गरी हत्या गरेर ५५ वर्षीय पति पिताम्वर खतिवडाले असार २१ गते आत्महत्या गरेको प्रहरीले जनाएको छ । अंशसम्बन्धी विवादका क्रममा पिताम्वरले

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–३ का ३४ वर्षीय मो. सलिम मिकरानीविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार २१ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका-४ घर भइ ललितपुर महानगरपालिका-४, बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई प्रहरीले ०८० असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

चन्द्रागिरि नगरपालिका-१, दहचोकस्थित श्री कृष्ण माध्यमिक विद्यालयको ८ कक्षामा अध्यनरत १३ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक ४० वर्षीय एकराज पण्डितलाई प्रहरीले ०८० असार २१ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका-१२ का ३४ वर्षीय अर्जून थापामगरलाई प्रहरीले ०८० असार २० गते पाँचखालबाट गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई असार १९

सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षमाथि शिक्षकद्वारा आक्रमण

सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ध्रुव चौलागाईँमाथि बाटोमा बजेट नहालेको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका-६, बुद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक ३३ वर्षीय नीराजन घिसिङले ०८० असार २० गते भौतिक आक्रमण

वडाध्यक्षद्वारा प्रहरी कुटिए

अदानचुली गाउँपालिकाको गल्फागाड प्रहरी चौकीमा कार्यरत २८ वर्षीय प्रहरी जवान जीवन चपाईलाई अदानचुली गाउँपालिका–३ का वडाध्यक्ष डिलबहादुर फडेरा र सोही गाउँपालिका–४ का वडाध्यक्ष मनश्रषि पाण्डेले असार २० गते कुटपिट गरेका

इन्सेकको रिटमा गृह मन्त्रालयसहित विपक्षीमा नाममा उच्च अदालतको परमादेश

मोरङ कारागारका सवालमा गृह मन्त्रालयसहित अन्य चार ओटा सरकारी कार्यालयलाई विपक्षी बनाइ इन्सेकले दायर गरेको रिटमा उच्च अदालत, विराटनगरले मुद्दालाई अग्राधिकारसहितको परमादेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश कृष्णकमल

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-३ अधेरीका ६५ वर्षीय फिञ्चुले भनिने रूखवीरु राईलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ कात्तिक ८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका– ४ ओलहवाका ५० वर्षीय चन्द्रिका हरिजनलाई असार १९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  असार १५ गते बलात्कार गरेको

कोशी नामाकरणमा विरोध: प्रदेशका मन्त्रीविरूद्ध नारावाजी

कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा उर्जा मन्त्री र प्रदेश सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोविरूद्ध

चोरी मुद्दामा सजाय भुक्तान गरीरहेका कैदीद्वारा आत्महत्या

चोरी मुद्दामा बाँके कारागारमा सजाय भुक्तान गरीरहेका जानकी गाउँपालिका–६, कोठरपुरवाका २३ वर्षीय निरज गुप्ता भनिने निरजकुमार बनियाले ०८० असार २१ गते आत्महत्या गरेका छन् । जिल्ला कारागारका प्रमुख बिजयजंग शाहका