INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–५ गोगनपानीका २५ वर्षीय तेजबहादुर नेपालीलाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असार २१ गते जंगलमा बलात्कार गरेको र

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मीको कालिगण्डकी गाउँपालिका–७ छापाचौरका २८ वर्षीय बिमल हमाललाई  असार २६ गते कुश्मिसेराबाट गिरफ्तार गरेको छ । पीडित युवतिलाई असार २५ गते बलात्कार गरेको

शरीर बन्धक घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई शरीर बन्धक बनाएको आरोपमा महाङ्काल गाउँपालिका-३, गोटिखेलका २० वर्षीय सुमन न्यासुरलाई ०८० असार २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाइ फकाइ प्रलोभनमा पारी

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजाय फैसला

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले ०८० असार २७ गते माडी नगरपालिका-९, गणेशकुञ्जका २३ वर्षीय सुरेश वोटेलाई तीन वर्ष ६ महिना कैद सजाय, १

कर्णालीमा वर्षेनी महिला हिंसाको घटना बढ्दै

काम गर्न शरीरले सक्दैनन्, कमाएर दुई चार पैसा दिने कोही छैन् । बेसाहारा जस्तै बनेको छ, वीरेन्द्रनगर–१० की सुस्मिता बोहोरा (नाम परिवर्तन) । उमेरले छेकेको पनि होइन् केही गर्ने हुटहुटी

हिरासतमा राखेर प्रहरीले यातना दिएको पीडित पक्षको आरोप

लम्कीचुहा नगरपालिका–४ भल्काकी ४० वर्षीया गोमा रावललाई २०८० असार २५ गते ईलाक प्रहरी कार्यालय, लम्कीबाट आएको प्रहरी टोलीले गिरफ्तरा गरी हिरासतमा राखेर कुटपिट तथा याताना दिएको पीडित पक्षको आरोप छ

सात जना परीक्षार्थीहरू परीक्षा दिनबाट वञ्चित

त्रिभुवन विश्वविद्यालय र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको लापरवाही र कमजोरीले असार २५ गतेबाट सुरु भएको विभिन्न तहको परीक्षा दिनबाट सात जना परीक्षार्थी वञ्चित भएका छन् । विश्वविद्यालयले शुरु गरेको

बुबाको हत्या गरेको कसुरमा छोरालाई तीन वर्ष कैद सजायको फैसला

हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ विष्णुपुरका ६५ वर्षीय जगदिश रामको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा देवकुमार रामलाई ०८० असार २६ गते तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको

यौन दुर्व्यवहार घटनाको कसुरमा कैद सजाय

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १५ वर्षीय बालकलाई असार २६ गते १ वर्ष ६ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासबाट बालबिज्याईकर्ता बालकलाई १

कुटपिट घटनाका आरोपित गिरफ्तार

सानीभेरी गाउँपालिकामा कार्यरत इन्जिनियर ३० वर्षीय रमेश लम्साललाई  कुटपिट गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीयलका सदस्य सानीभेरी गाउँपालिका – ३ का ३१ वर्षीय गोविन्द वलीलाई असार २७

मकालु खबरका मधेस प्रदेश संयोजकमाथि कुटपिट

सहिदनगर नगरपालिका–८, विसहरपुर का २८ वर्षीय सिबेन्द्र रोहितामाथि ०८० असार २५ गते राति जनकपुरधामको भानु चोकमा कुटपिट भएको छ । रोहिता मकालु खबरका मधेस प्रदेश संयोजक हुन् । धनौजी गाउँपालिकामा

दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

जिल्लाका दुर्गम गाउँबस्तीहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नभएका कारण ग्रामिण क्षेत्रका सुत्केरीहरु बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । परशुराम नगरपालिका–८ जमरानीकी

चोरी आरोप स्वीकार गर्न दबाब दिएर प्रहरीले यातना दिएको पीडित पक्षको आरोप

हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका १६ वर्षीय बालकलाई चोरी आरोप स्वीकार गर्न दबाब दिएर हिरासत कक्षमा प्रहरीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । मोटरसाइकलको पार्टपूर्जा चोरी गरेको आरोपमा प्रहरीले

यौन दुर्व्यवहार र बालात्कार प्रयास गरेको कसुरमा पाँच वर्ष कैद  

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार र ३८ वर्षीया महिलालाई बलात्कार प्रयाससँगै ज्यान मार्ने प्रयास गरेको कसुरमा ताराखोला गाउँपालिका–४ का ३४ वर्षीय प्रेमबहादुर दर्जी र २० वर्षीय सागर नेपालाीलाई जिल्ला अदालतले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका-३ का ३० वर्षीय पेम्वा तामाङलाई असार २४ गते  गिरफ्तार गरेको छ । पीडितलाई महिलालाई आरोपितले ०८० असार २२ गते बलात्कार गरेको

यौन दुर्व्यवहार कसुरमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदातलले आठराई गाउँपालिका-६ का ३७ वर्षीय सूर्यकुमार कन्दङवालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८०

बलात्कार गरेको कसुरमा ३३ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५० वर्षीय एक बाबुलाई ३३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको असार २५ गतेको इजलासले छोरीलाई

वडा अध्यक्षका प्रत्यासी तथा अभियानकर्मीमाथि गाउँपालिकामा कुटपिट

रुपनी गाउँपालिका–१ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार तथा ‘भ्रष्टाचार र लागुपदार्थ मुक्त रूपनी गाउँपालिका’ को अभियान चलाइरहेका ३७ वर्षीय राजु भनिने किरणकुमार जयसवालमाथि गाउँपालिका कार्यालय अगाडि असार २४ गते गाउँपालिका

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्रे फैसला

३० वर्षीया महिलालाई फेदाप गाउँपालिका-४ का २६ वर्षीय रिदम भनिने याशोक लिम्बूले बलात्कार गरेको भनी परेको मुद्दालाई जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ फागुन २८

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजाय फैसला

अपाङ्गता भएकी ५४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीको इजलासले ०८० असार २४ गते विदुर नगरपालिका-८ का ४८ वर्षीय शेरबहादुर खड्कालाई  चार वर्ष कैद सजाय