छाउगोठमा सुतिरहेकी एक जना छाउपडीको मृत्यु
छाउपडी हुँदा छाउगोठमा सुतिरहनुभएकी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाईबाट साउन २३ गते मृत्यु भएको छ । जवलपुर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिताको साउन २३
छाउपडी हुँदा छाउगोठमा सुतिरहनुभएकी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाईबाट साउन २३ गते मृत्यु भएको छ । जवलपुर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिताको साउन २३
राष्ट्रिय मानव अधिकार आयोगले झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता टिकाराम पोखरेलले ०८० साउन २३ गते एक विज्ञप्ति जारी गर्दै
१६ वर्षीया बालिकालाई भारतको पञ्जाबबाट उद्धार गरि साउन २३ गते नेपाल ल्याइएको छ । घरमा कुनै जानकारी नदिइ रोजगारीको प्रलोभनमा परेर ०७९ मङ्सिरमा पञ्जाव पुगेकी कञ्चनपुर जिल्लाकाकी बालिकाको शान्ति पुनःस्थापना
मलङ्गवा नगरपालिका–६ की २५ वर्षीया सुनिता देवी साहलाई साउन ८ गते १९ वर्षीय देवर मनोज कुमार साह र ५१ वर्षीया सासू पपिया देवी साहले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा
भरतपुर महानगरपालिका-१३ का अपाङ्गता भएका १३ वर्षीय बालक अभिषेक सुनार चार वर्षपछि बन्धन मुक्त हुनुभएको छ । बन्धन मुक्त हुनुभएका सुनारले अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको पहलमा जन्मदर्ता र अपाङ्गतासम्बन्धी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४० वर्षीय शिवशंकर मण्डललाई साउन २२ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले
जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला,
हरिपुर नगरपालिका–५ की २४ वर्षीया मोमिता कुमारी यादवलाई साउन १० गते २७ वर्षीय पति रामाशंकर यादव र ५२ वर्षीया सासू दिपिया देवी यादवले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका
कालिञ्चोक गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सहदेव खड्कालाई प्रहरीले ०८० साउन २३ गते लापिलाङबाट गिरफ्तार गरेको छ । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खडग नगरपालिका–३ का २२ वर्षीय मो. ईन्तियाज, २१ वर्षीय मो. नसिम र १८ वर्षीय मो. आलमलाई साउन २२ गते ८ वर्ष कैद सजाय भएको
राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्यप्रसाद शर्मा ढुंगेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लेख भएको व्यवस्था अनुरुप मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी ऐन आवश्यक रहेको बताउनु भएको छ
चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हतुवागढी गाउँपालिका–३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई एक वर्ष पाँच महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश गेहेन्द्रराज
जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरा निवासी मानव अधिकार एलाइन्स (राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल) की ३२ वर्षीया रिना भनिने शान्ता कुमारी बजगाँईलाई साउन २१ गते जीतपुरसिमरा उपमहानगरपालिका–६ की ३२
बागमती प्रदेशमा अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढी पहिरो आउनुका साथै उच्च जोखिम बढेको छ । गएराती देखिको अविरल वर्षाले बागमती प्रदेशको जनजीवन प्रभावित बनेको हो । रसुवा प्रतिनिधि हेमनाथ
बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका शिक्षिकाहरुले विगत १० महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् ।
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैया नगरपालिका-२ स्थायी घर भइ विराटनगर महानगरपालिका-४ बस्दै आएका ४२ वर्षीय चिकित्सक दीपेन्द्रकुमार महतोलाई गिरफ्तार गरेको छ । यातायात व्यवस्था सेवा
इलाम नगरपालिका-६ पानीट्याङ्की स्थित इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा उपभोक्ताले तालावन्दी गरेका छन् । इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लापरवाहीका कारण नौ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–२ का ३० वर्षीय आफन्तलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडित
बंगलाचुली गाउँपालिका–८ गोठिवनमा दलितको पुण्य तीथिको भोज गैर दलितले साउन २३ गते बहिस्कार गरेको आरोप लगाएका छन् । पीडित पक्षका अनुसार उनीहरूले दलित र गैर दलितको लागि अलग–अलग भान्सा नबनाएको
जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेकै कारण सिरहाको नरहा गाउँपालिका–५ बल्कावाका ५५ वर्षीय रामवचन यादवले साउन २२ गते आमाको सदगद गर्न पाएनन् । धार्मिक रीतिरिवाज परम्पराअनुसार सदगद गर्न पाउनु पर्ने