INSEC Online

📅 २०८३ असार १०

समाचार

कैदी शङ्कास्पद मृत्यु घटना : पीडित पक्षद्वारा कारागार प्रशासनविरूद्ध प्रहरीमा उजुरी

सङ्खुवासभा कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले कारागार प्रशासनविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित पक्षले कारागार प्रशासन

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा दैलेखको महाबु गाउँपालिका-२ का ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले ०८० साउन २३ गते बाँकेबाट गिरफ्तार गरेको छ । पीडित महिलासँग आरोपितले फेसवुक

अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने सहिदभूमि गाउँपालिका-४ खोकुस्थित भोक्राङका ३४ वर्षीय आशबहादुर राईलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय, धनकुटाले आशबहादुर

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कृष्णनगर नगरपालिका– ११ का ४० वर्षीय कोठारी कुर्मीविरूद्ध साउन २४ गते इलाका प्रहरी कार्यालय, गणेशपुरमा उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले

हराएका १ सय ६९ मानिस अझै फेला परेनन्, हराउनेमा महिला र बालबालिका धेरै

नवलपरासी पूर्व नवलपुरमा ६ वर्षमा हराएका मध्ये १ सय ६९ मानिस अझै फेला परेका  छैनन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको तथ्याङ्क अनुसार विगत ६ वर्षको अवधिमा जिल्लामा १ हजार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारहरू आन्दोलित

प्रहरी, प्रशासनबाट सिर्जना गरिएको आतङ्कित वातावरण विरुद्ध प्रेस स्वतन्त्रताको खोजी गर्दै साउन २४ गते रातिदेखि पत्रकारहरू आन्दोलित भएका छन् । लोकतन्त्रको सबैजसो आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको प्रेसले असुरक्षा महसुस

टेकु र सङ्खुवासभा घटनाबारे गृहमन्त्रालयद्वारा छानबिन समिति गठन

सरकारले ०८० साउन १७ गते जिल्ला प्रहरी परिसर, काठमाडौँ बाहिर धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । अधिवक्ता भगवती पाण्डेले दिएको

बलात्कार घटनाको कसुरमा जन्मकैद

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सिरहा नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र शर्मालाई जन्मकैदको फैसला ०८० साउन २३ गते गरेको छ । जिल्ला अदालतका न्याधीश मनोज केसीको

सुशासन अभियन्ता गिरफ्तारी घटनामा इन्सेकको चासो

विराटनगर महानगरपालिका-५ जामुनगाछीकी ५३ वर्षीया सुशासन अभियन्ता इन्दिरा चापाँगाईँ गिरफ्तारी घटनामा इन्सेकले चासो व्यक्त गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरका प्रदेश संयोजक सोमराज थापा नेतृत्वको मानव अधिकारकर्मीको टोलीले

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सूर्योदय नगरपालिका–२ सयपत्री टोलकी ४५ वर्षीया डम्वरकुमारी तामाङको हत्या गरेको आरोपमा प्रहरीले ५० पति पूर्णबहादुर तामाङलाई साउन २४ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ५० वर्षीय पति पूर्णबहादुर तामाङले

बाढीपहिरोका कारण जनजिवन प्रभावितः दर्जनौँ घर जोखिममा

अविरल वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको जनजिवन प्रभावित भएको छ । बाढीका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका सयौँ घरहरु डुबानमा परेका छन् भने पाहाडि जिल्लामा

लम्पी स्किन रोगको रोकथाम र नियन्त्रण गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विगत केही समयदेखि देशभर पशुमा फैलिईरहेको लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता टिकाराम पोखरेलद्वारा ०८०

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख दुल्लु  नगरपालिका –६ का २३ वर्षीय सुरेश रावललाई  साउन २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० साउन १८ गते बलात्कार

मुस्ताङको अदालतमा बढ्न थाल्यो मुद्दाको चाप

मुस्ताङका नागरिकहरु आफूलाई जागरुक बनाउन तर्फ अगाडि बढेको अनुभव हुन थालेको छ । पछिल्ला वर्षहरुमा जिल्ला अदालत मुस्ताङमा बर्सेनी दर्ता हुने मुद्दाको संख्याको बढ्दो क्रमले पनि यसलाई सावित गर्न थालेको

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ का १९ वर्षीय समिर तमाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङलाई प्रहरीले ०८० साउन २३ गते सिन्धुपाल्चोकबाट गिरफ्तार

खाद्यान्न अभाव भएपछि स्थानीय मर्कामा

जिल्लामा रहेका खाँडाचक्र मान्म, थिर्पू, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन–धौलागोह वितरण केन्द्रमा चामल सकिएपछि कालिकोटमा खाद्यान्न अभाव भएको छ । खाद्यान्नको अभाव भएपछि स्थानीय मर्कामा परेका छन् । सरकाले

राहतको लागि पहल गरिदिन इन्सेक प्रतिनिधिलाई द्वन्द्वपीडितको आग्रह

नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वपीडितले राहत नपाएको र न्यायका लागि पहल गरिदिन पीडितहरूले इन्सेक प्रतिनिधि समक्ष आग्रह गरेका छन् । कालिका गाउँपालिका-३, धारापानीका ७२ वर्षीय कृष्णबहादुर विश्वकर्मा १०

जिल्ला कारागार सङ्खुवासभाका कैदीद्वारा प्रहरीमाथि ढुङ्गामुढा, छानविनका लागि समिति गठन

जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनालाई लिएर कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । कारागारका कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि कारागारबाट नौ जना कैदीबन्दीलाई प्रहरीले

चार वर्षको अवधिमा यौन हिंसाबाट ५ सय ८५ जना पीडित

१४ वर्षीया बालिकालाई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वलीलाई साउन ११ गते गिरफ्तार गर्यो । बालिकालाई आरोपितले साउन ९ गते मकै बारीमा लगेर बलात्कार

समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु

त्रिपुरासुन्दरी गाउँपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका भरीका १४ सय गाई र गोरुमा लम्पी स्किन रोग लागेर बिरामी परेका थिए भने कतिपय गाई