पत्रकारलाई सामाजिक सञ्जालमा गाली गलौज गर्ने विरूद्ध उजुरी
पत्रकारलाई सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका– ७ जैदी स्थायी घर भई हाल पर्वतको कुश्मा बजार बस्ने ३८ वर्षीय आरके अदिप्त गिरी भनिने रमेश थापा विरूद्ध पर्वतका
पत्रकारलाई सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका– ७ जैदी स्थायी घर भई हाल पर्वतको कुश्मा बजार बस्ने ३८ वर्षीय आरके अदिप्त गिरी भनिने रमेश थापा विरूद्ध पर्वतका
खाडाचक्र नपा–४ ताडि स्थित नवज्योति गाडुले खोला आरसिसि कृषि सडक निर्माण गर्ने क्रममा मजदुरी गरेको ज्याला नपाएको भन्दै मजदुरहरूले साउन २२ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मालिकार्जुन गाउँपालिका–८ शंकरपुरका झण्डै ३५ परिवार अहिले पनि कुवाको दुषित पानी पिउन बाध्य भएका छन् । पलबीसा, भन्थला, पस्ती र न्वाला क्षेत्रका स्थानीय कुवाको दुषित पानी पिउन बाध्य छन् ।
बडीमालिका नगरपालिका–७ को जिल्लीगाउँ भएर लक्ष्मी माध्यमिक विद्यालय जाने बाटो र लक्ष्मी माध्यामिक विद्यालयको भवन समेत पहिरोको उच्च जोखिमा रहेका कारण यस क्षेत्रका विद्यार्थीहरुलाई आवतजावत गर्न कठिनाइ भएपछि पठनपाठन प्रभावित
गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ । गौर घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने मागसहित ०८० साउन १३ गतेदेखि रौतहटको चन्द्रनिगाहपुरमा धर्नामा बसेका पीडित परिवार र
टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउते खोलाको पुल ०८० असार ८ गतेको बाढीले बगाउँदा यस क्षेत्रका बालबालिकाहरू ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् । बाढीले झोलुङ्गे पुल बगाउदा यस क्षत्रको
९ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत बागलुङले विरगंज उपमहानगरपालिका–३ जगरनार्थका ४१ वर्षीय मोती महतोलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दिवाकर
दमौली स्थित कृषि सामाग्री कम्पनीको गोदाममा रासायनिक युरिया मल थुप्रिए पनि तनहुँका कृषकले भने मल पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको
कन्काई नगरपालिका-३ सुरुङ्गाकी ३२ वर्षीया पुजा कोचकारको जलाउन लागिएको शव प्रहरीले घाटबाट नियन्त्रणमा लिएको छ । कन्काई नगरपालिका-३ कन्काइ माइ नदीमा साउन २२ गते जलाउन लागिएको अवस्थामा घाटमा राखिएको शव
मुसिकोट नगरपालिका–१ सल्लेमा की ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउ की २३ वर्षीया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका– ५ टटेला की ३० वर्षीया शोभाकुमारी सुनारलाई
उत्तरगया गाउँपालिकामा विद्यालय भवन नहुँदा स्थानीय बालबालिकाहरूलाई पढ्नमा समस्या भएको छ । वर्षे बिदा सकेर रसुवाको हिमाली क्षेत्रमा विद्यालय खुल्दा आठ वर्ष अघि ध्वस्त भएको उत्तरगया गाउँपालिका-१ को गोगने गाउँको
गुलरिया नगरपालिकास्थित बर्दिया अस्पतालमा दरबन्दी अनुसारको बिशेषज्ञ चिकित्सक नहुदाँ बिरामीहरू बिशेषज्ञ सेवाबाट वञ्चित हुन परेको छ । अस्पतालमा बिशेषज्ञ चिकित्सक नहुदाँ जटिल रोगका बिरामी उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता
फिदिम नगरपालिका–११ की नौ वर्षीया बालिका अस्मिता दर्जीलाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले सोही ठाँउकी २६ वर्षीया दमन्ता घिमिरेलाई साउन २२ गते गिरफ्तार गरेको छ । अस्मिता दर्जीलाई आरोपितले ०८०
महावै गाउँपालिका–२ की २३ वर्षीया हरी शाहीले आफूलाई २५ वर्षीय पति धर्मराज सिंहले घर निकाला गरेको आरोपमा साउन २२ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ । आरोपितले साउन
सूर्योदय नगरपालिका–२ सयपत्रीकी ४५ वर्षीया डम्वरकुमारी तामाङको हत्यापछि पति फरार भएको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा ५० वर्षीय पति पूर्णबहादुर तामाङले साउन २२ गते राती खुकुरी प्रहार गरी ४५
शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा की ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका आरोपमा प्रहरीले २३ वर्षीय छोरा नबिन भण्डारीलाई साउन २३ गते घरबाट गिरफ्तार गरेको छ । आरोपित छोराले साउन २३
जुम्लामा खाद्यान्न अभाव भएपछि वितरण कार्य स्थगित गरिएको छ । गतवर्षको स्वीकृत कोटा भन्दा थप माग गरिएको खाद्यन्न समेत सकिएपछि खाद्यान्न अभाव भएको हो । कारागार, जन्म मृत्यु र भैपरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–५ का ४५ वर्षीय लेखनाथ पौडेल र सोही ठाउँका ३० वर्षीय भुवन पाण्डेलाई साउन २१ गते गिफ्तार गरेको छ । पीडितलाई
जिल्लास्थित कुवाडी अस्थायी खाद्य डिपोमा अनुदानको चामल सकिएपछि हिमाली गाउँपालिकामा खाद्यन्न संकट उत्पन्न भएको छ । अनुदानको चामल नपाएपछि हिमाली गाउँपालिका वडा नम्बर १, २, ३ बिच्छँया र सोही गाउँपालिका
प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका अनुसार कोशी प्रदेशका १२ ओटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भए सँगै उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । कोशी प्रदेशका सोलुखुम्बु र ओखलढुङ्गाबाहेकका १२ ओटा जिल्लामा