INSEC Online

📅 २०८३ असार १०

समाचार

रेविजविरूद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा

बर्दियामा रेबिजविरूद्धको एन्टी रेबिज भ्याक्सिन अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । अनिर्वाय र निशुल्क भनिएको एन्टी रेबिज भ्याक्सिन विगत दुई महिनादेखि नहुदाँ बिरामीहरूले महङ्गोमा मूल्यमा मेडिकलबाट किनेर लाउन बाध्य

आधारभूत विद्यालय तोडफोड

टिकापुर नगरपालिका-३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा साउन २० गते तोडफोड भएको छ। तोडफोडका कारण विद्यालयका झ्याल, ढोका, डेक्स, बेन्च तथा पुस्तकमा क्षति पुगेको केदारेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद भट्टराईले बताउनु

बालक हत्या घटनाका आराेपित आमाबाबु गिरफ्तार

दुई महिने बालकको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बिरु विक र ३० वर्षीया सविना विकलाई ०८० साउन २१ गते गिरफ्तार गरेको छ ।

बाढीपहिरो पीडितले घर निर्माणका लागि पाउनु पर्ने अनुदान रकम नपाउँदा समस्यामा

बाढीपहिरो पीडितहरुलाई सरकारले घर निर्माणका लागि प्रदान गर्नु पर्ने अनुदान रकम उपलब्ध नगराउँदा जिल्लाका बाढीपहिरो पीडितहरु समस्यामा परेका छन् । रामारोशन गाउँपालिका– ५ का हिक्मत शाहीले तीन वर्ष अघि कैलाश

तीन वर्षअघि स्थापना भएको सर्पदंश उपचार केन्द्र सञ्चालन नहुँदा समस्या

जिल्लामा तीन वर्षअघि स्थापना भएको सर्पदंश उपचार केन्द्र सञ्चालन नहुँदा बिरामीहरूले समस्या झेल्दै आएका छन् । जलवायु परिवर्तन तथा विभिन्न कारणले तराईमा पाइने विषालु सर्पहरु पहाड तर्फ आउने गरेको भन्दै

गर्भवती महिलाहरु सुत्केरी पोषण भत्ता पाउनबाट वञ्चित

सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँका १७ जना गर्भवती महिलाहरू सरकारले दिने सुत्केरी पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । स्वास्थ्य संस्थामा आठ पटकसम्म गर्भ जाँच गराउनका लागि डेढ घण्टाको पैदल

प्राकृतिक विपद् बाट लुम्बिनी प्रदेशमा १२ वर्षमा ७ सय ५२ जनाको मृत्यु

प्राकृतिक विपद्बाट लुम्बिनी प्रदेशमा १२ वर्षमा  ७ सय ५२ जनाको मृत्यु भएको छ । यस अवधिमा  ४ हजार ३ सय २० घटनामा ३ हजार ४ सय प्रभावित भएको र ३

दैनिक जिवनयापनमा समस्या भएको भन्दै मुख्यमन्त्री समक्ष राउटे समुदायको गुनासो

आय आर्जनको स्रोत नभएकाले बिहानबेलुका छाक टार्न समस्या भएको भन्दै दैलेख देखि आएका राउटे समुदायले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् । राउटे समुदायका अगुवा लालबहादुर शाहीले साउन २१

औषधिको ठेक्कामा ढिलाई हुँदा अस्पतालका बिरामीहरूलाई औषधि वितरणमा समस्या

चौतारा अस्पतालको लागि आवश्यक पर्ने औषधिको ठेक्कामा ढिलाई हुँदा बिरामीहरूको लागि औषधि वितरणमा समस्या भएको छ । स्वास्थ्यको अधिकारको बारे नेपालको संविधान २०७२ को प्रस्तावनामा नै उल्लेख गरिएको छ, तर

समयमै अस्पताल पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु

सुत्केरी व्यथा लागेको झण्डै २४ घण्टा पछि रुकुम पूर्वमा शिशु सहित एक सुत्केरी महिलाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका –१ भट्टेचौरकी २५ वर्षीय सपना बुढा र नवजात शिशुको उपचारका

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी की ४७ वर्षीया प्रमिला गिरीको घाँटी रेटिएको अवस्थामा साउन २१ गते शव फेला परेको छ । गाउँ नजिकै घाँस काट्न साउन २१ गते मकैँबारीमा गएको र

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुरव्यवहार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय आफन्तलाई साउन १८ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इच्छाकामना गाउँपालिका-३ का ४५ वर्षीय मेघ बहादुर चेपाङलाई प्रहरीले ०८० साउन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १३ गते दिउँसो

यौन दुर्व्यवहार गरेको कसुरमा ४३ दिन कैद सजाय फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले ०८० साउन १९ गते मकवानपुरगढी गाउँपालिका-१, रानिशेराका ३९ वर्षीय मान बहादुर घलानलाई ४३ दिन कैद सजाय हुने

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

दोधराचाँदनी नगरपालिका–७ कञ्चनभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति प्रेमबहादुर बुढा क्षेत्रीलाई साउन १९ गते राति गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादका क्रमा

सुशासन अभियन्ता गिरफ्तार, मेयर विवादमा

विराटनगर महानगरपालिका–५ जामुनगाछीकी ५३ वर्षीया इन्दिरा चापाँगाईलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विवादमा मुछिएका छन् । मेयर कोइरालाको निर्देशनमा सुशासन अभियन्ता चापाँगाईलाई प्रहरीले गिरफ्तारी

हत्यामा संलग्न व्यक्तिकाे पहिचान गरी दोषी उपर कारवाहीको माग

मुसीकोट नगरपालिका – १ सल्ले निवासी ५२ वर्षीया हस्तकली बुढाथोकीको घर भित्र शव भेटिएको घटनामा संलग्न पक्षको पहिचान गरी दोषी उपर कारवाहीको माग गरेका छन् । आमा घरमा एक्लै बस्नु

इन्सेकको पहलमा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

इच्छाकामना गाउँपालिका-२, काउलेका ज्येष्ठ नागरिक ८४ वर्षीय गोरे प्रजाको भरतपुर अस्पतालमा इन्सेकको पहलमा निःशुल्क उपचार भएको छ । पेट दुखाइको समस्याले गर्दा उपचारको लागि साउन १४ गते भरतपुर अस्पताल आउनुभएको

बोक्सी घटनाका आरोपित गिरफ्तार

पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले उनको ३५ वर्षीय पति विनोद कुमार दास र सौता ३३ वर्षीया शिला देवी दासलाई गिरफ्तार

ग्रामिण क्षेत्रका महिलाको स्वास्थ्य संस्थामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्य सस्थाको अभाव तथा ग्रामिण महिलाहरुको स्वास्थ्य संस्थामा सहज पुहँच नभएकै कारण ग्रामिण क्षेत्रका सुत्केरीहरुले बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेका छ ।  परशुराम नगरपालिका–८ अ‍ैडुग्रांकी विमला