कैदी शङ्कास्पद मृत्यु घटना : निश्पक्ष छानविन हुन्छ – केन्द्रीय छानविन समिति संयोजक
खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु घटना निश्पक्ष एवम् वस्तुनिष्ठ छानविन हुने गृह मन्त्रालयद्वारा गठित छानविन समितिका संयोजक कमलप्रसाद पाण्डेले बताउनु भएको छ





