INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालक असोज  २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज  २५ गते बलात्कार गरेको  भन्दै पीडित पक्षले २६ गते उजुरी दिएका थिए ।

मौखिक उजुरीका आधारमा आरोपित र घटनामा सङ्लग्न रहेको आरोपमा ठाकुरबाबा –१ भुरीगाँउका  २९ वर्षीय अतलबहादुर थारुलाई समेत प्रहरीले गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी तुल्सीराम  अर्यालले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असोज २५ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

अन्य

भिडियो